काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
नियमित एजेन्डासँगै रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा पछिल्लो समय संघीय संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको आगामी प्रक्रियाबारे समेत सिंहदरबारमा चर्चा छ।
यद्यपि यी विषय आजको बैठकको औपचारिक कार्यसूचीमा समावेश भएको पुष्टि भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।