काठमाडौ - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाउन आग्रह गरेका छन् ।
कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले यो योजनामा सबै पार्टी मिलेरे लाग्न पनि आग्रह गरेका छन् । यदि यस्तो नभए यस्तै महाधिवेश कार्क्रममा सहभागी हुने र गुनगान गाउने र जाने मात्रै हुने बताए ।
उनले उक्त अवसरमा कांग्रेसको नयाँ पुस्ताले हिम्मत गरे जसरी अघि बढेको छ । यो राम्रो भएको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।