काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।
पार्टी कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर लगायतका नेताहरू सहभागी छन् ।
नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए गरेका काम कारबाहीबारे समीक्षा गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।