काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने गरेका छन् ।
तिवारीले आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित तिवारीले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।