• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न

64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०८३  ०७:५३
1140x725

सुर्खेत– जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागितासम्बन्धी प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यशाला सुर्खेतमा सम्पन्न भएको छ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल परियोजनाको समन्वय तथा आदिवासी जनजाति युवा महासंघ र ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह नेपालको साझेदारीमा कार्यशाला आयोजना गरिएको हो।

कर्णाली प्रदेश सांसद दक्षिणा शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव अजित कर्ण, डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दास, किरण श्रेष्ठ, आरती पाठक, गौरी ठकुरीलगायत आदिवासी जनजाति युवा प्रतिनिधि तथा ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह नेपालका प्रदेश प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा सम्बन्धित सरकारी निकायका प्रतिनिधि, आदिवासी जनजाति, महिला, युवा तथा अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो।

कार्यशालाको मुख्य उद्देश्य आदिवासी जनजाति तथा स्थानीय समुदायको रेडप्लस, जलवायु परिवर्तन, जलवायु वित्त, दिगो वन व्यवस्थापन तथा वन शासनसम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्दै नीति तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुदृढ गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा जलवायु परिवर्तनले स्थानीय समुदाय, वन, जीविकोपार्जन तथा प्राकृतिक स्रोतमा पारिरहेको प्रभावबारे छलफल गरिएको थियो। यस्तै, रेडप्लस प्रक्रियामा आदिवासी जनजातिको भूमिका, जलवायु वित्तमा पहुँच, वन स्रोत तथा अधिकार, महिला र युवाको सहभागिता तथा स्थानीय प्राथमिकतालाई प्रदेश र राष्ट्रिय नीति प्रक्रियासँग जोड्ने विषयमा पनि छलफल भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यशालामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा उठाउनुभएको जलवायु न्याय, पर्याप्त तथा अनुदानमा आधारित जलवायु वित्त, हिमालयको जलवायु उत्थानशीलता तथा स्थानीय समुदायको संरक्षण र सहभागितासम्बन्धी विषयलाई पनि समसामयिक सन्दर्भका रूपमा छलफल गरिएको थियो।

प्रधानमन्त्री शाहले नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान भए पनि जलवायु संकटको असमान प्रभाव नेपालले भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुभएको आयोजकले जनाएको छ।

कार्यशालाले जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई केवल लाभग्राहीका रूपमा नभई जलवायु शासन, वन व्यवस्थापन र निर्णय प्रक्रियाका अधिकारधारी तथा साझेदारका रूपमा स्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डिजिएम नेपालले आदिवासी जनजाति तथा स्थानीय समुदायको संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्दै वन उपयोग तथा व्यवस्थापन अधिकार, परम्परागत शासन प्रणाली तथा राष्ट्रिय र विश्वव्यापी रेडप्लस प्रक्रियामा उनीहरूको सहभागिता सुदृढ गर्ने उद्देश्यले काम गर्दै आएको आयोजकले जनाएको छ।

कार्यशालाबाट प्रदेशस्तरमा आदिवासी जनजाति, महिला र युवाका प्राथमिकता तथा चुनौती पहिचान गर्नुका साथै जलवायु वित्तमा पहुँच, नीति तथा निर्णय प्रक्रियामा सहभागिता, रेडप्लस र दिगो वन व्यवस्थापनमा नेतृत्व तथा आगामी नीति संवादका लागि आवश्यक सुझाव संकलन गरिएको छ।

कार्यक्रमले स्थानीय तहदेखि प्रदेश तथा राष्ट्रिय तहसम्म आदिवासी जनजाति तथा स्थानीय समुदायको आवाज, ज्ञान र प्राथमिकतालाई जलवायु तथा वनसम्बन्धी नीति प्रक्रियासँग जोड्ने आधार निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल
हास्य कलाकार मनोज गजुरेलले मागे माफी
सम्बन्धित सामग्री
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना दूतावासहरुको यो सन्देशले नेपालका सांस्कृतिक तथा धार्मिक पर्वप्रति विभिन्न राष्ट्रहरुले समेत सद्भाव अभिव्यक्त गरेको बुझिन्छ । आइतबार, कात्तिक २९, २०८३
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने लामिछाने छठ मनाउन जनकपुर पुगेका छन् । आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार आइतबार, कात्तिक २९, २०८३
भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना आइतबार, कात्तिक २९, २०८३
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्