काठमाडौं– गृह मन्त्रालयले ४९ शाखा अधिकृत र ९७ नायव सुब्बाको सरुवा गरेको छ । यही असोज ५ गतेको निर्णयअनुसार ९७ नासुलाई सरुवा गरेको मन्त्रालयले असोज ६ गतेको निर्णयबाट ४९ शाखा अधिकृतलाई सरुवा गरेको हो । सरुवाका दुवै सूचना मन्त्रालयले प्रकाशित गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।