काठमाडौं– गृहमन्त्री सुधन गुरुङको स्वास्थ्यमा समस्या देखिएको छ ।
उनको छातीमा समस्या देखिएपछि मंगलबार स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन् ।
चिकित्सकको निगरानीमा उनको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।
उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।