ओखलढुंगा– ओखलढुंगामा नेपाली कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा रोचक प्रतिस्पर्धामा रास्वपाले ५ मतले जितेका छन् ।
रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ तथा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।