• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

परदेशीको दसैं याद

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  ०३:५५
1140x725

प्रिय दसैं, 
_x000D_ तिमीसँग भेट नभएको पनि ठ्याक्कै पाँच वर्ष पूरा भएछ।

_x000D_ _x000D_

सुत्ने समयमा उठ्ने र उठ्ने समयमा सुतेर, प्रकृतिविरुद्ध हिँडेर पनि मैले आफूलाई मानसिकसँगै शारीरिक रुपमा स्वस्थ राख्न सकेको छु। मेरो खुसीको कुरा त्यत्ति छ।

_x000D_ _x000D_

थाहा छ मलाई, यहाँ आधुनिकताको नाममा धेरै परिवर्तन भए। तर दसैं तिमीले आफूलाई थोरै पनि नडगमगाई आफ्नो अस्तित्व स्वस्थ राखेका छौ। त्यसमा म अत्यन्तै खुसी छु।

_x000D_ _x000D_

१ लाख ४७ हजार १ सय ८१ वर्गकिमि क्षेत्रफलको जुनै कुनामा जन्मिने मान्छेले तिमीलाई असाध्यै माया गर्छ। तिमीसँग खुसी हुन्छ र रमाउँछ। तिमी महान् हौ र सदा महान् रहनुपर्छ।यो धरतीमा घामजून रहुन्जेल तिमी रहनुपर्छ। तिमीले खुसी, सद्भाव, समानता र संस्कार छरिरहनुपर्छ।

_x000D_ _x000D_

वृद्ध, नाबालक होस् या वयस्कस तिम्रो साथ चाहन्छ। तिमीसँग रमाउने इच्छा राख्दछ। तिमीसँग खुल्न चाहन्छ। तिमीलाई पनि थाहा छनि है!

_x000D_ _x000D_

मैले त्यो बेला वर्षमा एकजोर कपडा पनि तिमी आउने अवसरमा लगाउन पाउथेँ। अनि त्यो मामाघरमा हजुरआमाले दस रुपैंया पनि तिमी आएकै कारणले त दिन्थ्यो नि।

_x000D_ _x000D_

तिमीलाई थाहा छ दसैंरु तिमी आँउछौ भनेर त हो नि त्यो लिंगे पिङ ठड्याउने गरेको हाम्रो गाउँमा।डाँडाघरको जेठा दाइ क्यासेट बजाउदै गाउँ आउनु पनि तिम्रै कारणले त हो! अनि, हाम्रो घरमा दसैं तिमी आएको भनेर त हो नि खसी काट्ने, सेल पकाउने, बजारबाट चिउरा, फलफूल र मिठाई ल्याउने।

_x000D_ _x000D_

दसैं तिमी आएर त हो हामीले नयाँ लुगा, निधारभरि रातोटीका, जमरा लगाएर हजुरआमा,हजुरबुवाको आशीर्वाद लिन पाएको! तिमी साह्रै जाती छौ दसैं। लाग्न त सधैं तिमी आइरहू जस्तो लाग्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सधैं खुसी, हर्ष, उमंग छाइरहोस् जस्तो लाग्थ्यो। तर तिम्रा पनि त बाध्यता होलान् भन्ने सोच्थेँ।

_x000D_ _x000D_

वर्षमा एकैपटक आए पनि कति धेरै खुसी, हर्ष, उमंग बोकेर आउँथ्यौ। साराको ओठमा मुस्कान भर्थ्यौ। सबैको घर झिलिमिली उज्यालो बनाउँथ्यौ। दुस्खपीडा भगाउँथ्यौं। तिमीलाई भेट्न कति आतुर हुन्थ्यौं हामी। तर, आज तिमी आएर पनि त्यो गाउँमा त्यो ठाउँमा तिमीलाई भेट्ने सम्भावना छैन।

_x000D_ _x000D_

यसैगरि नभेटेको पनि आधा दशक बित्न लाग्यो। तिमीलाई धेरै नै सम्झेको छु दसैं। तिमीले बोकेर ल्याएको खुसी र उमङ्गमा धीत मरुन्जेल रमाउन मन लागेको छ। हजुरआमाको हातको टीकाजमरा र दस रुपैयाँ लिने रहर जागेर आएको छ।

_x000D_ _x000D_

लिंगेपिङ अनि भन्सार टोलका केटाहरुसँग ट्वेन्टी नाइन एकदमै खेल्न मन लागेको छ।तिमीलाई यति लामो समयपछि पनि भेट्न नपाउँदा मन निकै खल्लो अनि उदास छ।

_x000D_ _x000D_

तिमीलाई पनि थाहा छ नि। म रहरले हैन, बाध्यताले तिमीलाई भेट्न नसकेको हुँ। गैरीखेत पसले साहुले नहडपेको भए, छानाको टिन बुवाले फेर्न सकेको भए, म हरेक वर्ष नियमित आउने दसैंसँग यसरी टाढा हुनुपर्ने थिएन।

_x000D_ _x000D_

अब त पसले बूढाको पैसा पनि तिरिसकेँ, अस्ति बैसाखमा छानालाई  नयाँ टिनले ओढाएँ। नजिकै आएको तिमीलाई स्वागत गर्न आमाले भित्ताहरुमा पनि कमेरो दल्दैछिन् रे। झ्याल र ढोकामा पनि बजारबाट निलो रङ ल्याई रंगीन बनाइएको खबर प्राप्त गरेको छु।

_x000D_ _x000D_

पारि टोलका केटाहरुले पिङका लागि बाँस ढालेका फेसबुकमार्फत भर्खर थाहा पाएँ। भन्सार टोलमा नाचगान गर्न मञ्च बनिरहेको छ। वर्षको एकपटक बाटोहरुले पनि स्याहार पाएका छन्। बिजुलीका खम्बाहरुमा सय वाटको बत्ती झुन्ड्याएर गाउँ नै उज्यालो बनाइसके। यी सबै दुरबाट सुन्न विवश छु।

_x000D_ _x000D_

मलाई भेट्न नपाए पनि तिमी राम्रोसँग आएर जानू। सबैसबैमा खुसी, हर्ष अनि उल्लास छरेर जानू। नमरे बाँचे कालले साँचे अर्को साल तिमी आउने समयमा म त्यो गाउँमा अवश्य आउनेछु।
_x000D_ आफ्नो अस्तित्व, महत्व, संस्कार र पहिचानलाई कहिले पनि डगमगाउन नदिनु है!

_x000D_ _x000D_

हुन त यो विरानो सहरमा पनि तिमी आएको नक्कल गरेर झुटो खुसी हुन खोजिँदो रहेछ। तिमीलाई चटक्कै बिर्सेर दशकौं बिताएकाहरु पनि तिमी आउने साइत हेरेर रमाउन खोज्दा रहेछन्। तर सबै मिथ्या लागिरहेछ मलाई। 

_x000D_ _x000D_

न त धान झुलेको छ। न त कोदो फुलेको छ। न लालुपाते नुहेको छ। न लिङ्गेपिङ झुन्डेको छ। बेकारमा मान्छेहरु अलमलिएका मात्र हुन् जस्तो लागेको छ मलाई।

_x000D_ _x000D_

आई, रियल्ली मिस यु सो मच दसैं। 

_x000D_ _x000D_

         (हाल दक्षिण कोरिया)

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्