काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत काठमाडौँ क्षेत्र नम्बर ६ को मतगणना जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले २२३८ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी कृष्ण बानिया क्षेत्रीले ६०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका अमन कुमार मास्केले ३६७ मत तथा नेपाली कम्युनिस्ट पार्टीका हिमाल शर्माले १०९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।