झापा– झापा-५ को पहिलो रुझानमा रास्वपाका बालेन्द्र शाह फराकिलो मतले अगाडि देखिएका छन् ।
झापामा २ हजार ३ सय ३ मत गन्दा बालेन शाहले १ हजार ४ सय ७६ मत पाएका छन् । एमाले अध्यक्ष केपी ओलीले ३ सय ८४ मत पाएका छन् ।
झापा–५ को कमल गाँउपालिकाको बाँसबारी क र ख र गौरादह मोती मावि मतदान केन्द्रका क र खको मतगणना भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।