झापा– झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनाको अपडेट आएको छ ।
सुरुवाती गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् ।
झापा पाँचको गौरादहको कमल गाउँपालिकाको बासबारी मावि मतदान (क) र (ख) र गौरादह गाउँपालिकाको मोति माविको (क) र (ख) मा २४ सय ३ मतमध्ये १ हजार ४ सय मतगणना हुँदा शाहले ८ सय १४ मत पाएका छन् ।
यस्तै केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्दै बालेन्द्रलाई पछ्याइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।