कञ्चनपुर– कञ्चनपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
रास्वपाका दीपक बोहराले १३८० मतसहित अग्रता कायम गरेका हुन् ।
नेपाली कांग्रेसका एनपी साउदले ५ सय ३९ मत पाएका छन् । यस्तै एमालेका बचनबहादुर सिंहले ३७८ नेकपाका उम्मेदवार माधव पन्तले १४३ पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।