काठमाडौं– काठमाडौं ३ मा नेपाल पार्टीका कुलमान घिसिङ पछि परेका छन् ।
यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् ।
अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।