धनगढी– भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरूवाती अग्रता लिएको छ।
नेमकिपाको प्रभाव क्षेत्रमा रास्वपाका रुकेश रञ्जितले ८८८ मत ल्याउँदा कांग्रेसका किरण न्यौपानेले २३५ मत पाएका छन्। नेमकिपाका प्रेम सुवालले ७५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।