काठमाडौं –विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी थालेका छन् ।
मधेस प्रदेशका प्रतिनिधिहरूले झूटो वार्ता नमान्ने भन्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले शेरबहादुर देउवाको नेतृत्व फेरेर गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा ल्याउन माग गरिरहेका छन् । निर्वाचन आयोगले पनि नयाँ नेतृत्व चयनका लागि तालिका सार्वजनिक गरिसकेको छ ।
सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।