काठमाडौँ – नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शर्माले यस्तो आत्मालोचना गरेका हुन् । उनले यस्ता गल्ती नदोहोर्याउने विकल्पसमेत प्रस्तुत गरेका छन् ।
जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५ औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।
श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।