काठमाडौं – भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरू भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरे ।
भृकुटीमण्डपमा प्रतिनिधि खचाखच देखिएका छन् । महाधिवेशनस्थलको भिड र उत्साहले गगन-विश्वलाई अपार समर्थन देखाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।