• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी

64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०८२  १९:५९
1140x725

काठमाडौं- अदालतको फैसलापछि नेपाल मेडिकल एसोसिएसन (एनएमए)को आगामी निर्वाचनमा कुल ५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहने भएका छन्। विशेषगरी ६ सदस्य पदका लागि १८ जनाको दाबी कायम भएपछि निर्वाचन प्रक्रिया पुनः ट्रयाकमा फर्किएको हो।

अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरेको सूचना खारेज भएको छ। उक्त फैसलापछि निर्वाचन समितिले अदालतबाट कायम गरिएका सबै उम्मेदवारको नाम समेटेर नयाँ अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्नुअघि शनिबार निर्वाचनमा संलग्न सबै पक्षबीच छलफल आयोजना गर्ने तयारी गरिएको छ। छलफलपछि सहमतिका आधारमा नयाँ नामावली सार्वजनिक गरिने बुझिएको छ।

यसपटक एनएमए निर्वाचनमा तीनवटा समूहबाट उम्मेदवारी परेको छ, जसअनुसार टिम बद्री र टिम मंगलबाट समान १९–१९ जना तथा टिम रिफर्मबाट १५ जना र डा रूवसनाथ याेगी बागमती उपाध्यक्ष स्वतन्त्र  उम्मेदवार कायम भएका छन्।

टिम बद्री (१९ जना)

अध्यक्ष : डा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष : डा. सञ्जीव तिवारी

उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. रोशन खड्का
मधेश – डा. अमित रञ्जन मिश्र
बागमती – डा. सुवास भट्टराई
लुम्बिनी – डा. नन्दा गुरुङ
गण्डकी – डा. नवराज लम्डारी
कर्णाली – डा. सरोज कुमार गिरी
सुदूरपश्चिम – डा. प्रमोद जोशी

महासचिव : डा. विश्वराज दवाडी
कोषाध्यक्ष : डा. संयुक्त आचार्य
सह–सचिव : डा. हुलास अग्रवाल
सह–कोषाध्यक्ष : डा. तेजसु सिंह मल्ल

Ncell 2
Ncell 2
nimb
nimb

सदस्य उम्मेदवारहरू :
डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र,
डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी, डा. सुस्मित काफ्ले

टिम मंगल (१९ जना)

अध्यक्ष : डा. मंगल रावल
वरिष्ठ उपाध्यक्ष : डा. कृतिपाल सुवेदी
महासचिव : डा. कालु सिंह खत्री

उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. टंक प्रसाद बराकोटी
मधेश – डा. उदय नारायण सिंह
बागमती – डा. अरुण शाही
गण्डकी – डा. यज्ञराज सिग्देल
लुम्बिनी – डा. सन्तोष पोखरेल
कर्णाली – डा. रबिन खड्का
सुदूरपश्चिम – डा. निरज आर्याल

सह–सचिव : डा. राम जीवन प्रसाद
कोषाध्यक्ष : डा. चाँदनी जैसवाल
सह–कोषाध्यक्ष : डा. सुवास गुरुङ

सदस्य उम्मेदवारहरू :
डा. अमित झा, डा. अरुण उप्रेती, डा. दीक्षा बोहोरा,
डा. निराजन तामाङ, डा. पल्पसा श्रेष्ठ, डा. जेबाना अन्सारी

टिम रिफर्म (१५ जना)

अध्यक्ष : डा. नारायण प्रसाद भुसाल
वरिष्ठ उपाध्यक्ष : डा. अजय कुमार मिश्र

उपाध्यक्ष / प्रदेश संयोजकहरू :
कोशी – डा. हरि शंकर कार्की
मधेश – डा. मोहम्मद अनामुल हक
लुम्बिनी – डा. लक्ष्मण शर्मा
बागमती – डा. एकानन्द सिंह
कर्णाली – डा. अनुप मंगल समाल

महासचिव : डा. अमृत भुसाल
सह–सचिव : डा. सन्तोष अधिकारी

सदस्य उम्मेदवारहरू :
डा. आरती शाह, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार,
डा. शेषराज घिमिरे, डा. गणेश चौधरी, डा. विजय बाबु शाह

स्वतन्त्र 

डा रूवसनाथ याेगी उपाध्यक्ष (बागमती संयाेजक )

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फाइनलमा पुग्न नेपाल र ओमान भिड्दै
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ
देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव सङ्कलन गरिनेछ। त्यसपछि ७७ वटै... बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपाल र ओमान भिड्दै बिहीबार, भदौ २५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ बिहीबार, भदौ २५, २०८३
देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्