काठमाडौँ – नेपाली कांग्रेसले आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोलाई सारिएको छ।
११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बजेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जनाकारी दिए ।
बैठकमा बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।