• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

फेब्राइल सीजर र अभिभावकले ध्यान दिनुपर्ने कुराहरु

64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०८२  ०८:५४
1140x725

बालबालिकाहरुलाई ज्वरो आउनु एक सामान्य कुरा जस्तो भएपनि कहिलेकाही उच्च ज्वरोले गर्दा बच्चाहरूलाई झट्का (कम्पन/चम्की) आउनसक्छ, जसलाई फेब्राइल सीजर भनिन्छ। खासगरी ६ महिनादेखि ५ वर्षसम्मको बच्चाहरुलाई जुनसु‌कै कारणले गर्दा अचानक अत्यधिक ज्वरो (३८°सी वा माथि) हुँदा झट्‌का आउने गर्छ, जसमा मस्तिस्कको संक्रमण, टाउकोको चोट, मेटाबोलिक असन्तुलन र ज्वरोबिनाको झट्काको इतिहास हुँदैन।  अभिभावकको लागि निकै डरलाग्दो हुने फेब्राइल सीजर बारे सही जानकारी, हेरचाह र सामान्य उपचारले पनि सजिल्यै निको पार्न सकिन्छ। 

यसमा बच्चालाई आउने अनियन्त्रित झट्‌का केही सेकेन्डदेखि मिनेटसम्म रहन सक्छ। अधिकांश केसमा यो हानिरहित हुन्छ र बच्चाको मस्तिष्कमा वा वृद्धि-विकासमा स्थायी प्रभाव पार्दैन।

अभिभावले बच्चामा फेब्राइल सीजरको झट्का पहिचान गर्नु जरुरी हुन्छ। बच्चाहरूमा उच्च ज्वरो आउँदा बेहोस हुने, आँखा उल्टाउने, शरीर अररो हुने, जिउ काम्ने, मुखबाट फिज (र्याल) बग्ने, सांस फेर्न अप्ठ्‌यारो भएको जस्तो हुने र दात बाँध्ने जस्ता लक्ष्णहरू देखा पर्न सक्छ। 

जिउ काम्ने बन्द भएपछि पनि केहीबेर बच्चाहरु सुस्त (कमजोर) रहन सक्छ र ज्वरो कम हुँदै जाँदा बच्चाको अवस्थामा क्रमिक सुधार आउन थाल्छ।

यसबाट जोगाउन अभिभावकले ज्वरो बढेको संकेत थाहा पाउनासाथ ज्वरो नाप्ने र ज्वरो छ भने चिकित्सकको सल्लाह बमोजिम ज्वरो कम गर्ने औषधी (सिटामोल) दिइहाल्नुपर्दछ। हाइड्रेड राख्ने र आवश्यकता अनुसार पानीपट्टी पनि गर्न सकिन्छ।

सीजर (कम्पन) आएको बेला ध्यान दिनुपर्ने कुराहरू

    अभिभावकहरु नआतिएर, बच्चालाई सुरक्षित स्थानमा, देब्रे कोल्टो पारेर राख्नुपर्छ।

    बच्चालाई भुइँमा वा नरम सतहमा सुताउनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

    बच्चालाई चोटपटक लाग्न दिनु हुँदैन।

    मुखमा केही छ भने झिकिदिनुपर्छ।

    लगाएको बाक्ला/टाइट कपडाहरु खोलिदिनुपर्छ र हल्का लुगा लगाइदिनुपर्छ।

    कोठाको तापक्रम कम गर्न हावा जाने-आउने वा  खुल्ला ठाउँ हुनुपर्छ।

Xtrem

Xtrem

    मुखमा चम्चा वा केही हाल्ने वा हातखुट्टा समात्ने/बाध्ने गर्नुहुँदैन।

    सीजर नरोकिंदासम्म औषधी, पानी वा अन्य केही कुरा खुवाउनु हुँदैन, सर्किने सम्भावना हुन्छ।

     सीजर कति समयसम्म चल्यो भनेर नोट गर्नुपर्दछ।

    यदि सीजर (झट्का/कम्पन) ५ मिनेर भन्दा धेरै आयो भने तुरुन्त चिकित्सको सल्लाह लिनुपर्दछ। 

    ज्वरो  घटाउने उपायहरु अपनाउनुपर्छ। (सिटामोल दिने/ पानीपट्टी गरिदिने)

    सीजर हराएपछि रिकभरी पोजिसन मा राख्दि‌नु पर्छ।

    सम्भव भएमा भिडियो खिचेको राम्रो हुन्छ, जुन पछि चिकित्सकलाई सहयोगी हुनसक्छ।

सीजर (झट्का) बन्द भएको २० देखि ३० मिनेटमा बच्चाहरु सामान्य अवस्थामा आउनु पर्छ। यदि लामो समयसम्म सुधार देखिएन भने वा शरीरको कुनै भाग नचल्ने भयो वा धेरै पटक छिटो-छिटो सीजर आयो भने - तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ। ज्वरो र सीजरको कारण पत्ता लगाउन पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। 

(बालरोग विशेषज्ञ डा  राम उदयपुर जिल्ला अस्पतालमा  कार्यरत छन्।)

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्