• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

३० वर्षअघि नेपालमा यसरी सुरु भएको थियो हेमोडायलाइसिस

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  १६:२४
1140x725

काठमाडौं– २०४५ साल असोज १३ गते नेपाली चिकित्सा क्षेत्रमा हेमोडायलाइसिस सेवा सुरु भएको पहिलो दिन। 

_x000D_ _x000D_

मिर्गौला फेल भएक बिरामीको जीवन लम्ब्याउने उपचार विधि हेमोडायलाइसिस सेवा वीर अस्पतालबाट सुरु भएको थियो।

_x000D_ _x000D_

मिर्गौला असफल भएमा बिरामीको रगत शुद्धीकरण गर्ने कृत्रिम विधिलाई ‘डायलाइसिस’ भनिन्छ। 

_x000D_ _x000D_

सेवा सुरु भएको आज ३० वर्ष पुरा भएको छ। हेमोडायलाइसिस सेवा सुरु भएको ३०औं वर्षको अवसरमा वीर अस्पतालले आज सेवा सुरु गर्ने डाक्टर, नर्स तथा प्राविधिकहरुलाई सम्मान गरेको छ। 

_x000D_ _x000D_

हेमोडायलाइसिस सेवा सुरु गर्ने डा पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल र टेक्निसियन गंगालाल श्रेष्ठ भने यो संसारमा छैनन्। अस्पतालले उनीहरुलाई मरोणप्रान्त सम्मान गरेको छ।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

नर्स प्रभा शर्मा हेमोडायलाइसिस सेवा सुरु गर्ने नर्सहरुमध्येकी एक हुन्। 

_x000D_ _x000D_

तत्कालिन समयमा उनीसहित डाक्टर पुष्कर राज सत्याल, डा धनन्जय प्रसाद रिमाल, गंगालाल श्रेष्ठ र नर्स निर्माला श्रेष्ठले हेमोडायलाइसिसको पहिलो तालिम लिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

५ जनाको टोलीले तत्कालिन पश्चिम जर्मनीमा पुगेर एक वर्षको तालिम लिएका थिए। उनीहरुले वीर अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने भनेर २०३३ सालमा नै तालिम लिएका थिए।

_x000D_ _x000D_

नर्स प्रभा भन्छिन्, ‘तालिम लिएर त आयौँ तर यहाँ जर्मनीले दिएको मेसिनले काम नै गरेन। त्यसपछि हामीले हेमोडायलाइसिस सेवा नै सुरु गर्न सकेनौं।’

_x000D_ _x000D_

तालिम लिएर आए पनि तालिमको उपयोग नभएपछि उनीहरुले तत्कालिन समयमा हेमोडायलाइसिस सेवा चलाउनु पर्छ भन्ने पहल गरिरहेका थिए। 

_x000D_ _x000D_

तर, सहयोग भने मिलेको थिएन।

Xtrem

Xtrem
_x000D_ _x000D_

नर्स प्रभा भन्छिन्, ‘हेमोडायलाइसिसको तालिम लिए पनि आइसियु, सिसियु लगायत अन्य वार्डहरुमा नै काम गर्नु परिरहेको थियो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

तत्कालिन समयमा मिर्गौल फेल भएर डायलाइसिसका लागि भारतमा जानु पर्ने बाध्यता थियो। 

_x000D_ _x000D_

आर्थिक रुपमा सक्षम बिरामी भारतमा पुगेर डायलाइसिस गराउँथे भने नसक्ने बिरामीको उपचार अभावमा मृत्यु कुर्नुको बिकल्प थिएन। 

_x000D_ _x000D_

वीर अस्पतालमा हेमोडायलाइसिसको सेवा सुरु गर्ने विषयमा बहस चलिरहेको थियो। 

_x000D_ _x000D_

२०४५ सालमा डा ऋषिकुमार काफ्ले सहित केही नर्सहरुको टोलीले भारतमा पुगेर तालिम लिएर आए। तालिम लिएर आए पनि सेवा सुरु भएन।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

तत्कालिन समयमा नेपाली सेनाका कमान्डर इन चिफको पनि मिर्गौला फेल भएको थियो।

_x000D_ _x000D_

उनी हप्ताको दुईपटक भारत पुगेर डायलाइसिस गराउँथे। 

_x000D_ _x000D_

यो कुरा तत्कालिन राजा विरेन्द्र शाहको कानमा पुग्यो।

_x000D_ _x000D_

उनले हेमोडायलाइसिस सेवा किन सुरु भएन भनेर जिज्ञासा राखे।

_x000D_ _x000D_

वीर अस्पतालका डाक्टर तथा नर्सले उपकरण लगायतका केही मेसिनको अभाव भएको जानकारी गराए।

_x000D_ _x000D_

राजाको आदेशमा एक साता भित्र अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु गर्ने सम्पूर्ण उपकरण सहितको पूर्वाधार आइपुग्यो।

_x000D_ _x000D_

‘त्यतीबेला भारतले तीन वटा उपकरण सहयोग गरेको थियो’ नर्स प्रभाले जानकारी दिइन्, ‘तीनमध्ये एउटा मेसिन भने बिग्रिएको थियो। त्यसपछि हामीले दुई वटा मेसिनबाट डायलाइसिस सेवा सुरु गर्यौँ।’

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

हेमोडायलाइसिस सेवा सुरु भएपछि उपचारका लागि भारतमा जानु पर्ने बाध्यतालाई धेरै हदसम्म रोक्न सफल भएको थियो, वीर अस्पताल। तर, उक्त समयमा कहिले डायलाइसिसका लागि आवश्यक फ्लुड नपाउने, कहिले डायलाइजर नपाउने त कहिले पानी सुद्धिकरण गर्ने मेसिन बिग्रने जस्ता समस्या आइरहेको थियो।

_x000D_ _x000D_

‘हामीले तमाम समस्यालाई चिर्दै डायलाइसिस सेवाको विस्तारमा निरन्तर लागि नै रह्यौँ,’ नर्स प्रभाले जानकारी दिइन्। उनका अनुसार वीर अस्पतालको डायलाइसिस युनिटमा नै गायक नारायणगोपालको समेत डायालइसिस भएको थियो।

_x000D_ _x000D_

०००

_x000D_ _x000D_

_x000D_ _x000D_

डायलाइसिस सेवा सुरु भएको ३० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपचारात्मक भन्दा निदानात्मक सेवामा जोड दिनुपर्ने बताए। उनले वीर अस्पतालको सेवा विस्तारमा मन्त्रालयले सहयोग गर्ने जानकारी दिए।

_x000D_ _x000D_

चिकित्सा विज्ञान राष्ट‍्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपित डा सुबोध अधिकारीले वीर अस्पतालमा आफूले जागिर सुरु गर्दा सुरु भएको हेमोडायलाइसिस सेवालाई अब बिरामीको चापका आधारमा थप विस्तार गर्नुपर्ने बताए। 

_x000D_ _x000D_

वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालमा अहिले नियमित सेवा अन्तर्गत १४ वटा, एचआइभी तथा हेपाटाइटिस संक्रमण भएकाका लागि ३ र आइसियुमा २ वटा गरी १९ वटा डायलाइसिस सेवा सञ्चालनमा छ।

_x000D_ _x000D_

‘हामीले बिरामीको सहजताका लागि चौबिसै घण्टा डायलाइसिस सेवा समेत सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बिरामीको चापका आधारमा वीरमा अझै डायलाइसिसको संख्या कम भएका कारण नयाँ बन्दै गरेको भवन सम्पन्न भएपछि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं।’

_x000D_ _x000D_

डा मिरा हाडाका अनुसार २ वटा मेसिनबाट सुरु भएको सेवा विस्तार हुँदै जानु सुखद कुरा भए पनि माग अनुसार दिन नसक्नु समस्या भएको बताइन्। उनले काठमाडौंसँगै देशका जिल्ला अस्पतालमा समेत डायलाइसिस मेसिनको विस्तार गर्नुपर्ने बताइन्।

_x000D_ _x000D_

नेपालमा हेमोडायलाइसिस सेवा सुरु भएको ३० वर्षको अवधिमा अहिले देशका ५३ वटा अस्पतालमा ४ सय ६८ भन्दा बढी मेसिनबाट ४ हजार भन्दा बढीले डायलाइसिस सेवा लिइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ महाशाखा प्रमुख रोशनी लक्ष्मी तुइँतुइँले जानकारी दिइन्।

_x000D_ _x000D_

के हो हेमोडायलाइसिस ?

_x000D_ _x000D_

डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो । बिरामीको शरीरमा दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ र सुइको माध्यमबाट रगत निकाल्न सजिलो पारिन्छ।

_x000D_ _x000D_

शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ, मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ । प्रयोग गर्न सजिलो भएकाले प्रायः यही प्रविधि अपनाइएको देखिन्छ। 

_x000D_ _x000D_

डायलाइसिसका क्रममा बिरामीहरु एक पटकमा २ देखि ४ घन्टासम्म बस्नुपर्ने हुन्छ।

_x000D_ _x000D_

मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुन सक्छ। विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिने भए पनि नेपालमा भने अस्पतालहरुमा मात्रै यस्तो सेवा उपलब्ध छ।

_x000D_ _x000D_

पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिमा संक्रमणको जोखिम कम हुन्छ। 

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्