• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको प्रायोजनमा हुने साहित्य सम्मेलनमा पर्यटनमन्त्री पाण्डे नजाने

जनस्वास्थ्यका संवेदनशील बनेकोमा सरोकारवालाद्वारा पाण्डेको प्रशंसा
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २१, २०८१  १८:३४
1140x725

काठमाडौं- ललितपुरस्थित होटल हिमालयमा हुने काठमाडौं कलिङ लिटरेरी फेस्टिबलमा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे नजाने भएका छन्। सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको प्रायोजनमा हुने भएकाले कार्यक्रममा उपस्थित नहुने जानकारी आयोजकलाई गराएको उनले बताएका छन्। 

सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन  २०६८ को दफा १० मा सूर्तिजन्य पदार्थको उत्पादक लगायत कसैले पनि बिज्ञापन तथा प्रयायोजन गर्न नपाइने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आवश्यक कारबाहीका लागि ललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय ललितपुरलाई पत्र पठाएको छ। 

सूर्तिजन्य पदार्थले गर्ने हानीबिरुद्ध सचेतना अभियानमा सक्रिय एक्सन नेपालसहित स्वास्थ्यखबरले मन्त्री पाण्डेलाई त्यसबारे अवगत गराएको थियो। उक्त भेटमा मन्त्री पाण्डेले भने,  'जनस्वास्थ्यका लागि हानिकारक चुरोट उत्पादक कम्पनीको प्रायोजनको कार्यक्रम भएकाले नआउने खबर हामीले आयोजकलाई पठाइसकेका छौं।' सरकारकै एउटा निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐनविपरित कार्य भइरहेको बताएकाले आफूले कार्यक्रममा उपस्थित नहुने निर्णय लिएको उनले बताएका छन्। उनलाई आयोजकले प्रमुख अतिथिका रुपमा निम्त्याएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सुर्तिजन्य पदार्थ विरुद्धको अभियानमा सक्रिय एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले मन्त्री पाण्डको निर्णयलाई स्वागतयोग्य कदम भनेका छन्। उनले भने,  'जनस्वास्थ्य प्रति मन्त्रीज्यूले जनाउनुभएको प्रतिबद्धतामा हाम्रो उच्च सम्मान छ। सरकारकै कानुनलाई चुनौती दिनेगरी भइरहेको गतिविधिलाई अरुले पनि नैतिक रुपमा अस्वीकार गर्ने अपेक्षा गरेका छौं।'

मन्त्री पाण्डले कार्यक्रममा उपस्थित हुन अस्वीकार गरेपछि अन्य सार्वजनिक व्यक्तित्वलाई पनि कार्यक्रममा सहभागी हुने विषयमा नैतिक संकट सिर्जना भएको छ। बिहिबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको कर कोषलेललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो। मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले पठाएको पत्रमा कानुनविपरित कार्य भइरहेकाले रोक्नका लागि पहल गर्न भनिएको छ।

Xtrem
Xtrem

कानुनअनुसार सूर्तिजन्य पदार्थ उत्पादकले यस्ता कार्यक्रममा प्रायोजन गर्न पाइँदैन । मन्त्रालयले लेखेको पत्रमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १० मा सूर्तिजन्य पदार्थको उत्पादक लगायत कसैले पनि बिज्ञापन तथा प्रयायोजन गर्न नपाइने व्यवस्था गरेको उल्लेख गरेको छ। 

दफा १२ मा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नुपर्ने कुराहरु पुरा नगरेको सम्बन्धमा निरीक्षण गर्ने कामको लागि नेपाल सरकारले कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्ने कानुनी व्यवस्था बमोजिम नेपाल सरकारले मिति २०७४/१०/१० मा प्रत्येक जिल्लाको हकमा सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षक तोक्ने भन्ने निर्णय गरेकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ। 

दफा १५ मा निरीक्षकले मुद्धाको अनुसन्धान तहकिकात गर्ने, दफा १७ ले सजायको व्यवस्था गरेको र दफा २७ मा यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्ने भनिएको छ। उक्त व्यवस्थाअनुसार आवश्यक कारबाही गर्न भनिएको हो।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्