• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'पोर्चुगलमा रहेका १५ हजार बढी नेपालीको हितमा काम गर्छु'

64x64
नेपाल लाइभ शुक्रबार, असोज २७, २०७४  ०४:५९
1140x725

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगलमा एक कार्यकाल सचिव र दुई कार्यकाल महासचिवका रुपमा काम गरेका व्यक्ति हुन्, हेमन्त सेढाईं। सन् २०१५ को महाधिवेशनमा युरोप च्याप्टरको उपसंयोजकका प्रतिस्पर्धी उनी झिनो मतले पराजित भए। एनआरएनको ८औं महाधिवेशनमा उनले त्यही पदमा उम्मेदवारी दिएका छन्। युरोप च्याप्टरको उपसंयोजकमा पुनः दाबेदारी किन र निर्वाचित भएमा उनले के-कस्ता काम गर्नेछन्? नेपाल लाइभका लागि शिशर ढकालले सेढाईंसँग गरेको कुराकानीः

युरोप च्याप्टरको उपसंयोजक पदमा उम्मेदवारी किन?

गैरआवसासी नेपाली संघको मर्म समृद्धि मातृभूमि बनाउने  हो। यो अभियानमा योगदान गर्नका लागि मैले दाबेदारी प्रस्तुत गरेको हुँ। यस्तै, युरोपमा नेपाली विद्यार्थीले अध्ययनका क्रममा भोग्नुपर्ने समस्या र कामदारले आप्रवासनका क्रममा खेप्नुपरेका समस्या समाधानका लागि विभिन्न निकायसँग समन्वय गर्ने मेरो उद्देश्य छ। 

पोर्चुगलमा पनि नेपालीको बाक्लो उपस्थिति छ, उनीहरुको समस्या समाधानका लागि के गर्ने योजना छ?

युरोपमा बेलायतपछि सबैभन्दा धेरै नेपाली पोर्चुगलमा बस्छन्। त्यहाँ १५ हजारभन्दा बढी नेपाली छन्, उनीहरुको हकहितको पक्षमा निरन्तर काम गर्नेछु। त्यहाँ राजदूतावासको व्यवस्था अहिलेसम्म नहुँदा नेपालीले धेरै समस्या भोग्नुपरेको छ। मेरो पहल अब पोर्चुगलमा दूतावास स्थापनाका लागि समेत हुनेछ।

एनआरएन पोर्चुगलमा रहेर तपाईंले नेपाली समुदायलाई पुर्याूउनुभएको योगदान के हो?

पोर्चुगलमा गैरआवासीय नेपाली संघ स्थापना भएदेखि नै म सक्रिय छु। एक कार्यकाल सचिव र दुई कार्यकाल महासचिवका रुपमा मैले काम गरेको छु। मेसिन रिडेबल पासर्पोर्ट लागू भएपछि हस्तलिखित पासपोर्टलाई एमाआरपीमा लिन समस्या थियो। हामीले हस्तलिखित पासपोर्टलाई एमआरपीमा रुपान्तरण गर्न हेल्प डेस्क राखेर धेरैलाई सहयोग गर्यौं।

त्यसको अलावा नेपाली कामदारको भिसा सम्बन्धी धेरै समस्या छ, त्यसको समाधानका लागि समेत हामीले पहल गरेका छौँ। व्यक्तिगत रुपमा भन्नुपर्दा मैले पर्वतका हरीबहादुर जिसीको हत्या भएपछि उहाँको छोरीको स्नातकसम्म अध्ययन खर्च व्यहोर्ने भएको छु। यस्ता सामाजिक काममा समेत सक्रिय छु।

Ncell 2
Ncell 2
nimb
nimb

एनआरएनको महत्व र सान्दर्भिकता के छ?

मुलुकबाहिर रहेका नेपाली दाजुभाई, दिदीबहिनीका समस्या समाधान गर्न र राष्ट्र निर्माणमा योगदान पुर्याभउन गैरआवासीय नेपाली संघको महत्व  र सान्दर्भिकता छ। यसको महत्व भएकै कारण ७७ मुलुकमा फैलिएको हो। समृद्ध मातृभूमि निर्माणका लागि यो संघ अत्यावश्यक छ। यद्यपि यसमा रहेका केही कमी-कमजोरी सच्याएर अघि बढ्नुपर्छ।

एनआरएनका दुर्बल पक्ष के हुन्, जसको सुदृढीकरणमा तपाईंको योगदान आवश्यक छ?

यो संघ नितान्त गैरराजनीतिक, गैरजातीय र गैरक्षेत्रीय संस्था हो। तर, पछिल्लो चरणमा यसमा राजनीतिक, जातीय र क्षेत्रीय प्रभाव देखा पर्न थालेको छ। यी विषय विधान विपरीत हुन् र यस्ता कुरा निषेध हुनु जरुरी छ। अहिले देखिन लागेका त्यस्ता प्रभाव हटाउन सक्यौँ भने यो संस्थाको उचाइ र गरिमा अझै बढ्नेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संघलाई विधान अनुसार सञ्चालन गर्न र यसको सुदृढीकरणका लागि म पहिले पनि सक्रिय थिएँ, अहिले पनि छु र भविष्यमा पनि रहनेछु।

एनआरएन धनीहरुको क्लब मात्र भयो भन्ने आरोप छ नि?

हरेक क्षेत्रका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। हामी समृद्ध मातृभूमि बनाउने अभियानमा छौँ। हामी गरिब भयौँ भने त त्यो अभियान कसरी सार्थक होला र? धनी त पक्कै बन्नुपर्छ। यद्यपि, एनआरएनले सबै वर्गका मानिसले अपनत्व महसुस गर्ने किसिमका काम गर्नुपर्छ।

एनआरएनमा अबको नेतृत्व कस्तो हुनुपर्छ?

विदेशमा रहेका नेपालीको समस्यालाई समाधान गर्न सक्ने, संघले अहिलेसम्म कमाएको साखलाई अझै उचाइमा पुर्यारउने र समृद्ध मातृभूमिको अभियानलाई सार्थक बनाउन प्रतिबद्ध साहसी, अनुशासित र कर्मनिष्ठ व्यक्ति संघको नेतृत्वमा आउनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  ०४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण... मंगलबार, मंसिर ८, २०८३
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयु... मंगलबार, मंसिर ८, २०८३
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिका... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्