• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'बिजनेस वुमन' भनेको सुन्दा अप्ठ्यारो लाग्छ

64x64
नेपाल लाइभ बिहीबार, असोज २६, २०७४  १७:४९
1140x725

एनआरएनको आठौं सम्मेलन यही शनिबारदेखि सुरु हुँदैछ। सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ। र, त्यसका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ। आजै मात्र जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छिन्। उनको उम्मेदवारीले दुई तर्फबाट चर्चा पाएको छ। पहिलो, करिब डेढ दशकको एनआरएन इतिहासमा महिलाद्वारा नेतृत्व गर्ने पहिलो प्रयास गरिएको छ। दोस्रो, उनी निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमति पनि हुन्। घोषणा सभामै नेपाल लाइभका लागि किशोर दहालले गुरुङसँग कुराकानी गरेका छन्ः

तपाईंको जितको आधार के हो?

'इन्टेलेक्चुअल' र सही गलत छुट्याउन सक्ने एनआरएनका साथीहरुको क्षमताले मलाई जित दिलाउने छ। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चार वर्ष म यसमा सहभागी भएको छु। त्यसमा पनि पछिल्लो दुई वर्ष चाहिँ आइसिसि सदस्यको रुपमा म प्रत्यक्ष सक्रिय भएँ। जसले मलाई एनअारएनए भित्रका धेरै कुराहरु जान्ने मौका मिल्यो। हुन त अरु साथीहरुलाई पनि यस्ता कुरा थाहा छ। उहाँहरुले मैलेभन्दा बढी थाहा पाउनुभएको हुनसक्छ। तर, यो संस्थाप्रतिको मेरो विश्वास, भावना र यसका प्रतिबद्धतालाई पूरा गराउने मसँग दृढ विश्वास छ। साथीहरुले त्यस कुरालाई मूल्यांकन गरेर मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु। यही नै मेरो जितको आधार हो।

तपाईंलाई शेष घलेको लिगेसीलाई क्यास गर्न खोजेको भन्ने आरोप लाग्ने गरेको छ नि!

त्यो भए त निकै राम्रो हुने थियो नि! तर म त्यसमा विश्वस्त छैन। खासमा मैले यस संस्थामा रहेर जति काम गरें, विशेषगरी भुकम्पका बेला मैले ग्राउण्ड जिरोमै गएर काम गरें। नेपाली दाजुभाइहरुलाई दुःख परेको बेला मल्हम लगाउन पाएँ, चिन्ने चिनिने मौका पाएँ। नाकाबन्दीको बेलामा पनि एक महिनासम्म काठमाडौंमा आएर काम गरें। त्यसले एनआरएनका साथीहरुको भावनालाई बुझ्न सघाउँछ।

मलाई 'बिजनेस वुमन' भनेको सुन्दा अप्ठ्यारो लाग्छ। मलाई विशेषगरी परोपकारतिर रुची छ। कसैको दुःख देख्नै सक्दिनँ। गएर सहयोग गर्न मन लाग्छ। म चार वर्षसम्म यो संस्थामा रहेर यस्तै काममा बढी सहभागी भएँ। यसले मलाई उत्प्रेरित गरायो। यसले मलाई उम्मेदवारी दिने निर्णयमा पुग्न सघायो पनि। 

हामी लाप्राकको नमुना बस्तीमा पुगेका समयमा त्यहाँका अप्ठ्यारो र चुनौतीमा रहेर काम गरेको देख्दा हाम्रो संस्थापक अध्यक्षले भन्नुभयो– तपाईं र शेष घले संस्थामा नहुने हो भने यो प्रोजेक्ट पूरा हुन गाह्रो पर्छ। तपाईंहरु यसमा लागीरहनपर्छ भन्ने उहाँको कुरा थियो। यसले मलाई निकै उद्धेलित गराइरहेको थियो। एनआरएनको सहयात्री नभएका नेपालका साथीहरुले पनि समय मागेर खुट्टा ननिकाल्न र निकाले पछुताउनुपर्ने भनिराख्नुभयो। त्यसमा पनि तपाईं एकजना महिला भएको र एनआरएनको इतिहासमा महिला नेतृत्व नभएकाले अघि बढ्न घच्घच्याउनु भयो। र, तपाईंले गरिराख्नुभएको कामलाई यो संस्थाबाट निरन्तरता दिनुपर्छ भन्ने आग्रह भयो। त्यसरी अध्यक्षमा लड्ने निर्णय गरेको हुँ।

एउटी महिला विश्वव्यापी सञ्जाल भएको संगठनको नेतृत्व गर्ने सम्भावना नजिक हुनुहुन्छ। जित्नुभयो भने,  तपाईंबाट नेपाली महिलाले  के अपेक्षा गर्न सक्छन्?

nimb
nimb
Ncell 2
Ncell 2

विस्तृतमा चाहिँ पछि 'वर्क आउट' गर्न सकिन्छ। तर समग्र नेपालले नै एनआरएनबाट सिक्नुपर्ने जरुरी छ जस्तो लाग्छ। 

नेपाली महिलाले तपाईंबाट के अपेक्षा गर्न सक्छन् भनेर बुझ्न खोजेको मैले!

मेरो जित नै नेपाली महिलाको निम्ति राम्रो उदाहरण बन्न सक्छ। तर केही कार्यक्रमहरु हामीले महिलाको निम्ति नै लक्षित गरेर कार्यान्वयन गर्नेछौं। 

तपाईंले घाँस दाउरा बोकेरै यहाँसम्म पुगेको हुँ भन्ने गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दा महिला सशक्तिकरणको लागि उम्मेरदवारी दिएको भन्नुभयो। अहिलेसम्म घाँस दाउरा बोक्न बाध्य महिलाका निम्ति तपाईंले गर्ने केही काम हुनसक्छ?

त्यो त राज्यको जिम्मेवारी हो नि! 

म अलिकति मेरो विगत सम्झिन्छु। हाम्रो घर माथि डाँडामा थियो। पानी लिन तीन किलोमिटर तल बेसीमा झर्नुपर्थ्यो। आमाले राति २ बजे उठेर गएर चारपाँच वटा गाग्री भरेर राखिदिनुहुन्थ्यो। अनि फर्केर आएर अरु काम गर्नुहुन्थ्यो। अनि मलाई उठ्न कर गर्नुहुन्थ्यो। म चार बजेतिर उठथें। र आमाले भरेर राख्नुभएको गाग्री ल्याउँथे। अनि घाँस काट्न जान्थे। त्यसपछि बल्ल खाना खाएर स्कूल जान पाउँथे। 

यदि म उहाँकै स्थितिमै भएको भए आज तपाईंले नाम पनि सुन्नुहुने थिएन। म त्यो अवस्थाबाट यहाँसम्म पुगे‌। उहाँहरुले मेरो जीवनलाई नै एउटा प्रेरणा मान्न सक्नुहुन्छ। त्यसले पनि उहाँलाई अगाडि बढ्न मद्दत पुग्छ।

एनआरएनमा महिला नेतृत्व भयो भने त्यो पुरुषले नेतृत्व गरेको भन्दा के कति कारणले फरक हुनसक्छ?

महिलाहरुमा धेरै विश्लेषणात्मक क्षमता हुन्छ। महिलाहरुको सोच्ने र निर्णय गर्ने क्षमता विशिष्ठ हुन्छ। त्यसले पनि यो संस्थालाई अझ राम्रो र प्रभावकारी बनाउने छ।

प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्