• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अटिजम भएको कतिबेला शंका गर्ने?

भोजराज पोख्रेल शनिबार, साउन १२, २०८१  ११:२०
1140x725

अटिजम भन्नाले मस्तिष्कको असाधारण अवस्था हो।  यो एक किसिमको जन्मजात हुने समस्या हो। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएता पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो।

अटिजम स्नायु तथा नशाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो। यो जन्म जात नशा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रुप हो। अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर वा अटिजम स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ। विश्व स्वास्थ्य संगठनले गरेको अनुसंन्धानको आधारमा  १०० जना बालबालिकामा १ जनामा अटिजम हुन्छ भने सिडिसीको २०२२ को रिर्पोट अनुसार ३६ जना बच्चामा १ जनामा अटिजम हुन्छ भनेका छन्। साथै ४ जना पुरुषलाई हुँदा १ जना महिलालाई ४.१ को रेसियोमा देखिन्छ। हाल नेपालमा २ लाख ५० हजार देखि ३ लाख बालबालिकामा अटिजम छ भने नयाँ केशहरु २०२२ को तथ्याङले ३६५ जना बालबालिकामा अटिजम निदान भएको छ भन्ने तथ्याङक रहेको छ।

अटिजम हुनुको कारण
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानहरुले यसको वास्तविक कारण यही नै हो भनेर किटानीका साथ भन्न सकेको अवस्था छैन। अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभावले हुन्छ भन्ने गरिन्छ भने यसका आन्तरिक र अन्य कारणहरुमा दम्पतिहरुले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा,२६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको संक्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाबीचको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुन सक्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

अटिजमको सामान्य लक्षण तथा चिन्हहरु  
बच्चा एक्लै खेल्न मन पराउने, एक अर्कामा आँखा जुधाउन नसक्नु , अस्वभाविकरुपले हाँस्ने वा कराउने , उमेर अनुसार बोलि नफुट्ने , आफ्ना समान उमेरका साथीहरुसँग घुलमिल हुन मन नपराउने। घाउ चोटपटक लाग्दा दुखाई महसुस नहुनु,  सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु। साङकेतिक भाषाको प्रयोग गर्न नसक्नु उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु ठुलो आवाज सुन्दा कान थुन्ने झर्को लागेको जस्तो ब्याबहार देखाउने, एउटै मात्र खेलौना खेलिरहनु, सामान्य शिक्षण विधिबाट पठन पाठन गर्न नसक्नु , केही कुरा कम हुँदा बढी भएको महसुस र बढी हुँदा कम भएको महसुस गरेको ब्यवहार प्रकट गर्ने  जस्ता लक्षणहरु देखा पर्दछन। 

अटिजम भएको वा नभएको कतिबेला शंका गर्ने
अटिजम मस्तिस्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मपछि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन भने अटिजमको शंकागर्न सकिन्छ। बालबालिकाले उमेर अनुसारको गतिविधि गरेका छैन वा असमान्य ब्यवहार देखाउँछन् भने अटिजम हुन सक्दछ। समयमै पहिचान गर्न सके त्यास्ता बालबालिकाको उचित ब्यवस्थापन गर्न सकिन्छ।

Xtrem
Xtrem

अटिजमको पहिचान कसरी गर्ने 
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रुपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने। आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरुलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने, एउटै कुरा दोहोर्‍याउने आदी हुन्छ। इन्द्रियहरुको उतारचढापका कारण अटिजम भएका बालबालिकाहरुले वातावरण ब्यक्ति र बस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन। बालबालिका जन्मिएदेखि लगभग २ वर्षसम्म प्रष्ट रुपमा यसका लक्षण चिन्ह गाह्रो हुन्छ।

अटिजम हुन नदिन के गर्ने
गर्भधारणको समयदेखि जन्मअवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिडको सेवन गर्ने। आफ्नो बालबालिकालाई अधिकांश समय दिने। आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने। आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह लिने। जति छिटो बच्चाको अवस्था थाहा हुन सक्यो त्यातिनै उनीहरुको संन्चारमा सहजता ल्याउन सकिन्छ। थेरापीको माध्यामबाट सहज तरिकाले सन्चार प्रक्रियाको लागि सक्रिय बनाउन सकिन्छ। 

यसको उपचार पद्धति 
यस रोगको उपचार भनेको थेरापी नै हो। समयमै रोग पहिचान  थेरापी दिनुनै यसको महत्वपुर्ण उपचार हो। अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक ब्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ। बालबालिकाका प्रमुख गुरु नै आमा बाबा तथा अभिभावक हुन। अभिभावकले नै उनीहरुसँग सबैभन्दा बढी समय बिताउने भएकाले यस्तो समस्या भएका बालबालिकाका अभिभावकलाई नै बिहेवियर थेरापी तालिम दिनु  पर्दछ। अभिभावकले नै घरमा बालबालिकालाई विभिन्न परिस्थितिमा वातावरण सुहाँउदा खेल खेलाउदैं थेरापी दिनु पर्दछ। अटिजम भएका बालबालिका हरुलाई बौद्धिक रुपमा ठिक ठाँउमा ल्याउन र आफुमा आत्मनिर्भर बनाउन थेरापीको विधिबाट अभिभावकको महत्वपुर्ण भुमिका रहन्छ। 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्