• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक निकायलाई तर्साउने र कांग्रेसलाई घेराबन्दी गर्ने काम भइरहेको छ : गगन थापा

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०८१  १६:२१
1140x725

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदाललाई घेराबन्दी गर्ने र कांग्रेसका कार्यकर्तालाई घेराबन्दी गर्ने कोसिस भइरहेको आरोप लगाएका छन्। अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी देखिएको पनि उनको भनाइ छ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भने, ‘अदालतलाई प्रभावित गर्ने, अड्डालाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, फकाउने लोभ्याउने काम भइरहेको छ। कांग्रेसका कार्यकर्ताहरुलाई एकपछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च समेत हामीले देखिरहेका छौँ।’

Ncell 2
Ncell 2

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपमाथि संसद्‌मा जवाफ दिने क्रममा कांग्रेसका नेताहरु जोडिएका केही प्रकरणको नाम लिएर त्यसमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। महामन्त्री थापाले ती सबै विषयको खाता पल्टाउन गृहमन्त्रीलाई आग्रह समेत गरे।

‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय छ। अख्तियारदेखि, प्रहरीदेखि प्रशासनदेखि सारा सबै कुरा सञ्चालन गरेर बस्नुभएको साथीहरुले, हामी सिंगो नेपाली कांग्रेसले निर्णय गरेर भनेका छौं, एउटा एउटा विषयको खाता पल्टाउनुस् एउटा एउटा विषयको अनुसन्धान गर्नुस्। हामीहरुमध्ये कोही एक जना व्यक्ति पनि कुनै पनि कुरामा संलग्न भएको कहीँ कतै पनि कसैको अवस्था रहन्छ भने त्यो अवस्थामा त्यो भारी पार्टीले बोक्दैन त्यो व्यक्तिले बोक्नुपर्छ’, उनले भने।

कोही व्यक्ति शक्तिशाली वा नयाँ भयो भन्दैमा कानुनको उल्लंघन गर्ने छुट पाउन नहुने भन्दै थापाले कांग्रेस, एमाले वा माओवादी भएका आधारमा पनि छुट पाउन नहुने धारणा राखे।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ)
द्रुतमार्ग निर्माण प्रगति समीक्षा : वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन
तारिख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) हालका कमजोर सरकारी योजना र नियमनले औद्योगिक निजी क्षेत्र र उद्यमशीलताको विकास हुन नसकेको भन्दै उत्पादन नगर्ने र केवल वितरणमा जोड दिन... मंगलबार, फागुन ५, २०८२
केही मिडियाले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरे : अग्नि सापकोटा मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्रसाद सापकोटा सो प्रतिक्रिया दिए। उनले पत्रकारिताको न्यूनतम मूल्य, मान... मंगलबार, फागुन ५, २०८२
संसदीय सर्वोच्चता  र स्वतन्त्रताका लागि निर्वाचनमा होमिएकाे हुँ : शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर ५ जामुनगाछीमा मंगलबार चुनाव प्रचार प्रसारका क्रममा नेता कोइरालाले संसदीय सर्वोच्चताका लागि र... मंगलबार, फागुन ५, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) मंगलबार, फागुन ५, २०८२
द्रुतमार्ग निर्माण प्रगति समीक्षा : वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन मंगलबार, फागुन ५, २०८२
तारिख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने मंगलबार, फागुन ५, २०८२
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति मंगलबार, फागुन ५, २०८२
केही मिडियाले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरे : अग्नि सापकोटा मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्