काठमाडौं- गृह मन्त्रालयले एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।
गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ।
को कहाँ भए सरुवा?
![WhatsApp-Image-2024-05-29-at-7.42.15-PM-1716992282.jpeg](https://nepallive.com/uploads/posts/WhatsApp-Image-2024-05-29-at-7.42.15-PM-1716992282.jpeg)
![WhatsApp-Image-2024-05-29-at-7.42.32-PM-1716992282.jpeg](https://nepallive.com/uploads/posts/WhatsApp-Image-2024-05-29-at-7.42.32-PM-1716992282.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।