• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब चालक दलका सदस्यसहित विमान भाडामा ल्याइएमा प्रमाण पत्र नपाउने

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  ००:५०
1140x725

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै पनि विमान कम्पनीले जहाज भाडामा ल्याउँदा चालक दलका सदस्यलाई पनि भाडामा ल्याउन नपाउने नीतिगत व्यवस्था गरेको छ। प्राधिकरणले चालक दलका सदस्यसहित विमान भाडामा ल्याइएको अवस्थामा वायुयान सञ्चालन प्रमाण पत्र नपाउने व्यवस्था गरेको छ।

_x000D_ _x000D_

प्राधिकरणले यसअघि व्यवहारिक रुपमा चालक दलका सदस्यसहित विमान भाडामा ल्याएको अवस्थामा सञ्चालन अनुमति पत्र नदिने गरे पनि नीतिगत व्यवस्था भने गरेको थिएन। तर, प्राधिकरणले पहिलो पटक नीतिगत रुपमा नै चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउन नपाउने व्यवस्था गरेको हो।

_x000D_ _x000D_

‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

_x000D_ _x000D_

नेपालको हवाई इतिहासमा निजी हवाई सेवा प्रदायक कम्पनीले चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने नगरेपनि नेपाल वायु सेवा निगमले भने सुरुवाती चरणमा चालक दलका सदस्यसहित नै जहाज भाडामा ल्याएको थियो। चालक दलका सदस्यसहित जहाज भाडामा ल्याउने प्रणलीलाई ‘वेट लिज’ भनिन्छ। तर, विमान कम्पनीले चालक दलका सदस्यबिना जहाज भाडामा ल्याउनुलाई ‘ड्राई लिज’ भनिन्छ।

_x000D_ _x000D_

काठमाडौं विमानस्थलमा नयाँ एयरलाइन्सलाई अनुमति बन्द

_x000D_ _x000D_

प्राधिकरणले मौखिक रूपमा ६ महिना अगाडिदेखि नै नयाँ एयरलाइन्स कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण अनुमति नदिने घोषणा गरेको थियो। तर, अनुमति प्रक्रियामा मन्त्री तथा नेताको उच्च दबाव रहेपनि प्राधिकरणले नीतिगत रूपमै काठमाडौं विमानस्थललाई आधार बनाएर उद्गम वा प्रस्थान हुनेगरी नयाँ वायुसेवा कम्पनीहरुलाई वायुसेवा सञ्चालन अनुमति प्रदान नगर्ने व्यवस्था गरेको पोखरेलले बताए। 

_x000D_ _x000D_

प्राधिकरणले ‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। तर, हाल सञ्चालन आधार रहेका कुनै वायुसेवा कम्पनी बन्द भएमा वा सञ्चालन आधार अन्यत्र स्थानान्तरण गरेको अवस्थामा भने वायुयानको क्षमता मूल्यांकन गरेर मात्रै नयाँ अनुमति दिन सकिने उनले बताए।

_x000D_ _x000D_

यसमा पनि काठमाडौं बाहिर सञ्चालन आधार रहेका वायुसेवाहरुको सञ्चालन प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा प्राथमिकता निर्धारण गरी सञ्चालन आधार दिइने नीतिमा व्यवस्था छ। साथै, नीतिमा नयाँ वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरका ‘हब’ विमानस्थलहरु विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थलमा सञ्चालन आधार रहने गरी उडान अनुमति दिइने उल्लेख छ। साथै तोकिएका विमानस्थलमा उडान सञ्चालन गर्ने गरी वायुसेवा सञ्चालन अनुमति पत्रमा उडान वृत्त खण्ड समेत स्पष्ट उल्लेख गरेर मात्रै अनुमति दिइने पोखरेल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नयाँ अनुमति प्रदान गर्दा पनि अबदेखि नयाँ वायुसेवा कम्पनीका लागि आवश्यक पर्ने वायुयान चालक तथा वायुयान मर्मत सम्भार इन्जिनियर आवश्यक संख्यामा रहेको एकिन गरी मात्र सञ्चालन प्रमाणपत्रको प्रकृया अघि बढाइने नीतिमा उल्लेख छ।

_x000D_ _x000D_

सेवा सुरु गरेको ५ वर्षपछि विदेशी पाइलट राख्न नपाइने

_x000D_ _x000D_

वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको ५ वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली बनाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ। तर, कुनै नयाँ प्रकारको वायुयान (फिल्ट) थप गरेको अवस्थामा भने यो नियम लागू हुने छैन। यसका लागि पनि कम्पनीले थप पाँच वर्षको समयसीमा पाउने छ।

_x000D_ _x000D_

उड्डयन गतिविधिमा नेपाल दक्षिण एसियाको दोस्रो

Xtrem

Xtrem
_x000D_ _x000D_

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाललाई भारतपछिको दक्षिण एसियाको सबैभन्दा बढी उड्डयन गतिविधियुक्त देशको रुपमा राखेको पोखरेलले दाबी गरे। अहिले नेपालमा १० वटा विमान कम्पनी र १० वटा हेलिकोप्टर कम्पनी छन्। जसको कुल वायुयान संख्या ९० वटा छ। 

_x000D_ _x000D_

वायुयान संख्या ठूलो नरहेता पनि वायुसेवा कम्पनीको संख्या अत्याधिक रहेको कारण वायुसेवा कम्पनीलाई आन्तरिक उडान सुरक्षा, मर्मत सम्भार र गुणस्तर निर्धारण कार्यका लागि आ–आफ्नै संगठन तयार गर्नुपरेको उनको भनाइ छ। उड्डयन क्षेत्रमा बढ्दो गतिविधिका कारण प्राधिकरणलाई समेत उडान सुरक्षा नियमन कार्यमा अत्यधिक बोझ थपिएको पोखरेल बताउँछन्।

_x000D_ _x000D_

हवाई यातायातको क्षेत्रमा देखिएका विविध समस्याहरुको निराकरणका लागि नै उक्त नीति ल्याइएको प्राधिकरणले जनाएको छ। वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने, वायुयान संख्या थप गर्ने, सञ्चालन आधार तोक्ने, उडान अनुमति प्रदान गर्नेजस्ता विषयमा प्राधिकरणबाट सम्पादन गर्नुपर्ने कार्यका सम्बन्धमा नीतिगत मार्गदर्शन गर्न आवश्यक देखिएकोले नै वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५ जारी गरिएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ००:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्