काठमाडौं- सरकारले विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने घोषणा गरेको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन्।
‘विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने घोषणा गरिनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।