• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इजरायलसँग तनाव बढेका बेला पाकिस्तानको भ्रमण गर्दै इरानी राष्ट्रपति

64x64
नेपाल लाइभ सोमबार, वैशाख १०, २०८१  ०९:२०
1140x725

एजेन्सी- इरानका राष्ट्रपति इब्राहिम रायसी पाकिस्तानी समकक्षी आसिफ अली जरदारीसँग भेट गर्न सोमबार इस्लामाबादको भ्रमण गर्ने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

'विदेशमन्त्रीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रायसीले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको छ,' परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत जनवरीमा दुई देशबीच विभाजित बलुचिस्तानको छिद्रयुक्त सीमा क्षेत्रमा गरिएको क्षेप्यास्त्र आक्रमणले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई बढावा दिएको थियो ।

तेहरानले इराक र सिरियालाई लक्षित गरी आक्रमण गरेको हप्तामा नै पाकिस्तानमा इरानविरोधी समूहविरुद्ध आक्रमण गरेको थियो ।

“बदलामा पाकिस्तानले शिया बहुल इरानको केही सुन्नी मुस्लिम क्षेत्रहरू मध्ये एक इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा ‘लडाकू लक्ष्यहरू’ मा छापा मारेको थियो ।”

दुवै देशले विगतमा एकअर्कालाई लडाकूलाई आश्रय दिएको आरोप लगाउँदै आएका छन् ।

तेहरानका विदेशमन्त्रीको इस्लामावाद भ्रमणका क्रममा दुवै पक्षले वार्ता सुधार गर्ने र दुवै देशमा सम्पर्क अधिकृत स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

सिस्तान–बलुचिस्तान प्रान्तले वर्षौंदेखि सीमापार लागुऔषध तस्करी गर्ने गिरोह, बलोच जातीय अल्पसङ्ख्यकका विद्रोही र मुस्लिम अतिवादीहरूको संलग्नतामा अशान्तिको सामना गर्दै आएको छ ।

Ncell 2
Ncell 2

रायसीले लाहोर र कराँचीको पनि भ्रमण गरी प्रान्तीय नेताहरूलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । 

भ्रमण दुवै देशले व्यापार, सडक सञ्जाल, ऊर्जा, कृषि र जनस्तरको सम्पर्कमा सहयोग अभिवृद्धि गर्नुका साथै सम्बन्धलाई थप मजबुत बनाउन सफल हुने विश्वास गरिएको छ । 
पाकिस्तानले इरानसँग संयुक्त ग्यास परियोजनामा भरोसा गरिरहेको छ । यसले पाकिस्तानको आर्थिक वृद्धिलाई अवरुद्ध पारेको लामो समयदेखि चलिरहेको विद्युत सङ्कटको समाधान गर्न सक्छ ।

सन् २०१३ को मार्चमा ७.५ अर्ब अमेरिकी डलरको इरान–पाकिस्तान ग्यास पाइपलाइनको उद्घाटन गरिएको थियो ।

तर इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएपछि यो परियोजना तुरुन्तै रोकिएको थियो ।

तेहरानले आफ्नो दक्षिण पार्स ग्याँस क्षेत्रहरूलाई कराँची नजिकैको पाकिस्तानी शहर नवाबशाहसँग जोड्ने एक हजार ८०० किलोमिटर (१,१००–माइल) पाइपलाइनको आफ्नै खण्ड निर्माण गरेको छ । 

मुख्यतया वर्षौंको ढिलाइका कारण इरानलाई अर्बौं डलरको जरिवाना तिर्नबाट जोगिन दिनेगरी फेब्रुअरीमा पाकिस्तानको निवर्तमान कामचलाउ सरकारले पाइपलाइनको ८० किलोमिटर खण्ड निर्माण गर्न स्वीकृति दिएको थियो । 

पाकिस्तानले अमेरिकी प्रतिबन्धको सामना गर्न सक्ने चेतावनी दिँदै वासिङ्टनले आगामी दिनमा पाइपलाइन निर्माणलाई समर्थन नगर्ने बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे !
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल
सम्बन्धित सामग्री
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो... सोमबार, माघ २६, २०८२
एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन अनुसन्धान घोषणा भएको केही घण्टापछि लाङले फ्रान्स–अरब सम्बन्ध प्रवर्द्धन गर्ने संस्था ‘अरब विश्व संस्थान’को प्रमुख पदबाट राजीनामा दिन... आइतबार, माघ २५, २०८२
जापानमा आम निर्वाचनको समयमा भारी हिमपातको चेतावनी, हालसम्म ४२ जनाको मृत्यु एजेन्सीकाअनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्र... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्