• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

रारा राष्ट्रिय म्युजिक अवार्ड  प्रदान, डेभिड शंकर र नीता आचार्य उत्कृष्ट गायक-गायिका

64x64
नेपाल लाइभ बिहीबार, फागुन १७, २०८०  १९:४४
1140x725

काठमाडौं- रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।

समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देवकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ  देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लाहकार रतननाथ योगीलाई र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्।

कार्यक्रममा मागल, हुड्के देउडा र छलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ।

Ncell 2
Ncell 2

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार पुरुषको अवार्ड टेक तामाङ, सर्वोत्कृष्ट आधुनिक पप गायक डेविड शंकर तथा गायिका नीता आचार्य त्यसैगरी सर्वोत्कृष्ट आधुनिक पप मोडल विधामा पुरुषतर्फ पुष्प खड्का तथा महिलातर्फ वर्षा शिवाकोटीले अवार्ड प्राप्त गरेका छन्। 

लोक विधाका सर्वोत्कृष्ट मोडल महिलामा एन जेड शालु र पुरुषमा सागर लम्साल बलेले अवार्ड जितेका छन्। 

सर्वोत्कृष्ट आधुनिक/पप म्युजिक भिडियो निर्देशनको अवार्ड डिबी खड्का, सर्वोत्कृष्ट नवमोडलमा पुरुषतर्फ अन्सु बर्मा र महिला पवित्रा शाकिलले अवार्ड जितेका छन्। कर्णालीमा जन्मे-हुर्केका संगीतकर्मी पदमबहादुर रोकायाको संयोजनमा अवार्ड हुँदै आएको छ। उक्त अवार्डमा कर्णालीका भाषा, भेषभुषा समेत झल्काउने गरिएको छ। 

यस्तो छ अवार्ड विजेतको सूची
१.उत्कृष्ट राष्ट्रिय भावको गीत 
 अजय पल सिंह– छोरो नेपालको 
२. उत्कृष्ट गीत 
शम्भु कुँवर– माइली 
३. उत्कृष्ट गीतकार (आधुनिक/पप) 
पद्मा लिङ्खा मगर– अम्मली पो भएँ  
रोहित घिमीरे– सान्बाबु 
४. उत्कृष्ट संगीतकार (आधुनिक/पप) 
रामकुमार रिमाल– पूरा भयो सपना 
५. उत्कृष्ट गायक (आधुनिक/पप) 
डेविट शंकर– सधैं यस्तै मिठा कुरा
६. उत्कृष्ट गायिका (आधुनिक/पप) 
 निता आचार्य– मनको धोको 
७. उत्कृष्ट नवगायन (आधुनिक/पप) 
निमा शेर्पा– भन आज 
८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) 
 पुष्प खड्का– अम्मली पो भए 
९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप) 
वर्षा शिवाकोटी– पानी दर
१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप
 पवि शाकी– जुम्ला 
११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप)
अंशु बर्मा– सुन चाँदी २ 
१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप) 
डिबी खड्का– सधैं यस्तै मिठा कुरा
१३. उत्कृष्ट शब्द रचना (लोक दोहोरी)
याम प्र. निउरे– तिम्रो घरबार
१४. उत्कृष्ट लय (लोक दोहोरी) 
डा शिव सुवेदी– दुःख टर्या छैन 
१५. उत्कृष्ट लोक दोहोरी गायक 
 कुमार कार्की– मनको चाहना 
१६. उत्कृष्ट लोक दोहोरी गायिका 
पूर्णकला बीसी— माइली 
१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी 
सागर लम्साल– वनै ज्यू दाजै ज्यू
१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी 
एन जेड सालु– आँखैमा बस्छौकी माया 
१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी) 
गणेश भट्ट– मैसाप 
२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ– मनमा तिमी 
२१.उत्कृष्ट छायाँकार 
विरेन्द्र भट्ट– नपार दोधारमा 
२२. उत्कृष्ट सम्पादक 
अमृत चापागाईं– म त मर्छु होला 
२३. उत्कृष्ट एरेन्जर 
विशासाल निरौला– किन मरिनँ म–२
२४. उत्कृष्ट श्रृङ्गार 
विमला तामाङ– सकम्बरी 
२५. उत्कृष्ट अडियो मिक्सिङ्ग 
मनोज परियार– भिर माहुरी 
२६. उत्कृष्ट गायक भाषाभाषी  
सागर एस वाइबा– केप्पा योङ योङ 
२७. उत्कृष्ट गायिका भाषाभाषी 
कृष्णा सिराडी– बास घुघुती 
दिपा रोकाया– सालीभिना (जुरी अवार्ड )
२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)
पशुपति खनाल– सँगै लैजा मलाई 
२९. उत्कृष्ट लाइभ दोहोरी गायक 
छत्र शाही
३०.उत्कृष्ट मोडल जुरी अवार्ड 
सुजल बम

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै
च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल
सम्बन्धित सामग्री
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
बाबाकाे सम्मानमा बालसंसारले ल्यायाे नयाँ बालगीत यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन्। कक्षा सातमा अध्ययनरत अनमाेलले आफूलाई बालगायकका रूपमा स्थ... सोमबार, भदौ २, २०८२
ताजा समाचारसबै
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै शुक्रबार, असोज ३१, २०८२
च्याम्पियन बन्ने लक्ष्यसहित आज सामोआसँग खेल्दै नेपाल शुक्रबार, असोज ३१, २०८२
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्