• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

श्वास बढ्ने समस्या छ? एन्जाइटी पनि हुनसक्छ

डा भुपेन्द्र शाह मंगलबार, माघ ९, २०८०  ०८:११
1140x725
प्रतिकात्मक तस्बिर

अस्पतालमा बिरामीहरु श्वासप्रश्वासका विभिन्न समस्याहरु लिएर आउने गर्छन्। मेरो उपचार अनुभवमा  त्यसमध्ये धेरै जस्तो बिरामीहरु श्वास फेर्न ग्राहो भइरहेको, दम बढेको, सास अड्कीएको जस्तो अनुभव भएको भन्दै ओपीडी तथा इमर्जेन्सीमा आउने गरेका छन्।  यस्ता समस्या लिएर आउने कतिपय बिरामीहरुको उपचार छोटो समयमा नै सम्भव हुन्छ भने कतिपयको उपचार प्रक्रिया लामो हुने गर्छ। 

किन बढ्छ श्वास?
श्वासप्रश्वास एक्कासी बढ्नुका प्रमुख कारण फोक्सोसम्बन्धी रोग हो। त्यस्तै मुटु रोगी, रगतमा हेमोग्लोबिनको मात्रामा कमी हुँदा,मिर्गौलासम्बन्धी रोगका कारण,मानसिक समस्या भएका व्यक्तिहरु,शारीरिक रुपमा कमजोर हुँदा मानिसमा एक्कासी सास बढ्ने समस्या आउन सक्छ। शरीरमा अक्सिजनलाई भित्र लैजाने तथा कार्बनडाइअक्साइडलाई बाहिर फाल्ने काम मानव शरीरमा फोक्सोले गर्ने गर्छ। फोक्सोको कुनै पनि प्रकारको रोग जस्तै निमोनिया, फोक्सोबाहिर पानी जम्मा हुने समस्या,दीर्घ दम तथा एलर्जी दम लगायतको समस्या हुँदा सास बढ्नेगर्छ। दीर्घ दमको समस्या भएका व्यक्तिहरुलाई लामो समयदेखी श्वासप्रश्वासमा समस्या भइरहेको हुन्छ। 

Dr_Bhupendra_Shaha-1705976516.jpg
डा भुपेन्द्र शाह 


 

फोक्सोमा समस्या भएको कसरी थाहा पाउने?
बिरामीलाई दम बाहेक घ्यारघ्यार भइरहनु ,छातीको कोखा दुख्नु तथा खोकी लाग्दा खकार आउने गरेमा फोक्सोमा समस्या भएको शंका चिकित्सकहरुले गर्छन्। यद्यपि सबै प्रकारका फोक्सोका रोगहरुमा एकै प्रकारको लक्षण देखापर्छ भन्ने चाहि हुँदैंन। यस्तो अवस्थामा चिकित्सकसँगको परामर्शमा छातीको एक्सरे गर्नुपर्ने हुन्छ। श्वासप्रश्वास बढ्नुका केही कारणहरु निम्नानुसार प्रस्तुत गर्न सकिन्छ 

मुटुमा समस्या भएमा 
यदि मुटुले राम्रो रगत पम्प गर्न सकेन भने त्यस्तो अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। मुटुले राम्रोसँग रगत पम्प गर्न नसकेको अवस्थामा रगत फोक्सोतिर नै फर्कने हुनाले फोक्सोमा रगत जम्मा हुनेगर्छ, जसकारण बिरामीलाई श्वासप्रश्वासमा समस्या हुनेगर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विशेषगरी मुटु रोगीहरुमा सुरुवाती दिनहरुमा उकालो ओरालो हिँड्दा स्याँ-स्याँ हुने गर्छ। मुटु एकदमै बिग्रिएको अवस्थामा भने बिरामी निन्द्रामा नै स्याँ-स्याँ गरेर उठ्ने गर्छन्। यसबाहेक थकित महसुस हुने, मुटु ढुकढुक हुने,एक्कासी चक्कर आएजस्तो हुने,छाती दुख्ने जस्ता लक्षणहरु समेत देखिन सक्छन्। 

यदि कसैलाई यस प्रकारको समस्या देखिएको पत्ता लागेमा चिकित्सकको सल्लाह बमोजिम इकोकार्डियोग्राफी, इसिजी लगायतका परीक्षण आवश्यक पर्छ। 

रक्तअल्पताका कारण 
एक वयस्क मानिसमा कम्तिमा १२ देखि १३ पोका रगत हुन आवश्यक छ। आन्द्रामा जुका पर्नु, रक्तस्राव हुनु तथा विभिन्न कारणहरुले कहिलेकाही मानिसको शरीरमा रगतको मात्रामा कमी हुन सक्छ। शरीरमा रगतको मात्रामा कमी चाँडै थकित महसुस हुने, स्याँ-स्याँ हुने, उकालो ओरालो हिँड्दा गल्ने जस्ता समस्याहरु देखा पर्ने गर्छन्। रक्तअल्पताका कारण श्वासप्रश्वासमा समस्या आउँदा आराम गरेपछि निको हुने गर्छ।  यदि कसैलाई सामान्य हिँड्दा समेत श्वासप्रश्वासमा समस्या आएको महसुस भएमा चिकित्सकको सल्लाहबमोजिम रगतको मात्रा परीक्षण गर्नु आवश्यक हुन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मिर्गौला रोगका कारण 
मिर्गौला रोग तथा त्यसका कारण डायलाइसिस् गर्नुपर्ने अवस्थामा शरीरमा पानीको मात्रा बढ्ने गर्छ। उक्त बढेको पानीको मात्रा फोक्सोमा गएर बस्दा श्वासप्रश्वासमा समेत समस्या आउने गर्छ। मिर्गौला तथा मुटु रोगका कारण हुने स्याँ स्याँ करिब एकै प्रकृतिका हुन्छन्।  त्यस्तै मिर्गौला रोगका कारण पिसाब नै नहुने,शरीर कालो हुँदै जाने,खानेकुरा नपच्ने तथा वाकवाकी हुने जस्ता लक्षणहरु देखा पर्ने गर्छन्। 

मानसिक रोगका कारण 
हामी कहाँ कतिपय बिरामीहरु कलिलै उमेरमा श्वासप्रश्वासको समस्या भएर आइपुग्ने गर्छन्। हामीसँगको परामर्शमा उहाँहरुले हिँड्दा घुम्दा श्वासप्रश्वासमा कुनै समस्या नहुने तथा आराम गरेर बस्दा ग्राहो हुने गरेको बताउने गर्नुहुन्छ। सुत्दा श्वास एक्कासी बढेको तथा घाँटीमा केहीले थिचेको जस्तो महसुस हुने उहाँहरुले बताउनुहुन्छ। प्राय एन्जाइटीको कारणले श्वासप्रश्वासमा यस्तो प्रकारको समस्या आउने गर्छ। एन्जाइटीको कारण श्वासप्रश्वासमा समस्या हुँदा काम गर्दाे केही ठीक भएको अनुभव हुन्छ भने त्यतिकै बसिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या हुने गर्छ। कतिपय एन्जाइटीका बिरामीहरुलाई भीडभाडमा जाँदा ग्राहो हुने,बन्द कोठामा बस्दा अप्ठ्यारो हुने जस्ता समस्याहरु देखिन सक्छन्। त्यसैले श्वासप्रश्वास बढ्नुको कारण शारीरिक समस्या मात्र होइन। 

कतिपय बिरामीहरु आफूमा श्वासप्रश्वास बढ्ने समस्या भएको, तर चिकित्सकको उपचारले समेत ठीक नभएको भन्दै हामी कहाँ आइपुग्ने गर्छन्। मानसिक समस्या भएका बिरामीलाई यस्तो हुने गर्छ। पछिल्लो समय वैदेशिक रोजगारीमा गएका मानिसहरुमा एन्जाइटीको समस्या देखिने गरेको छ। एन्जाइटीका कारण श्वासप्रश्वासमा समस्या आएको अवस्थामा विभिन्न प्रकारका योगा तथा ध्यान गरेर त्यसलाई कम गर्न सकिन्छ। 

(धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा कार्यरत डा शाहसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्