• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पृथ्वी जयन्ती र बिसे नगर्चीका सन्तान

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०८०  १६:५०
1140x725

काठमाडौं– पृथ्वी नारायण शाहको ३०२औं जन्मजयन्ती, आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। खास गरेर राजतन्त्र पक्षधरले विगतदेखि नै हरेक वर्षको पुस २७ गते ‘राष्ट्रिय एकता दिवस’का रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका थिए। 

गत वर्ष, २०७९ सालेदेखि भने सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन थाल्यो। यस वर्ष पनि पृथ्वी जयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। 

आधुनिक नेपाल निर्माणमा शाहको योगदानको चर्चा गर्नेहरु उनलाई ‘राष्ट्र निर्माता’को रुपमा प्रस्तुत गर्छन्। शाहले आफ्नो (गोरखा) राज्य विस्तारका क्रममा नागरिकमाथि गरेको दमन र शोषणलाई उल्लेख गर्दै उनको आलोचना गर्नहरु पनि धेरै नै छन्।        

पृथ्वीनारायणलाई सम्झिँदा बिर्सन नहुने नाममध्ये एक हो– बिसे नगर्ची। पृथ्वीनारायणको ‘एकीकरण अभियान’मा आर्थिक, भौतिक र नैतिक रुपले साथ दिएका नगर्चीको त्यति चर्चा भने हुँदैन। यसपटक तिनै नगर्चीका सन्तानले पृथ्वी जयन्तीमा उनलाई सम्झिएका छन्, त्यो पनि फरक तरिकाले। गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची परिवारका सदस्यहरुले चन्द्रागीरी डाँडामा दमाह सहनाइका साथ आफ्ना पुर्खालाई सम्झिए। पृथ्वीनारायणका सारथी बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाउँदै सम्मान व्यक्त गरे।

BIse_nagarchi_Santan-1705057447.jpg
 

nimb
nimb
Ncell 2
Ncell 2

गोरखा राज्य विस्तारको समयमा सल्लाह लिन पृथ्वीनारायण शाह आफैँ बिसे नगर्चीकहाँ पुगेको इतिहासकारहरु बताउँछन्। गोरखाबाट काठमाडौंको चन्द्रागिरी पुगेकी बिसे नगर्चीकी सन्तति तिल कुमारीले बिसे नगर्चीको योगदानको कदर हुन नसकेको गुनासो गरिन्। उनले बिसेका सन्तानको खोजी गर्दै सम्मान सहायता उपलब्ध गराउन आग्रह गरिन्। 

पृथ्वीनारायण शाहको शालिकसँगै बिसे नगर्चीको शालिक राखेर सम्मान गर्न उनले आग्रह गरिन्। 

तिल कुमारीले बिसे नगर्चीका नाममा संग्रहालय बनाउनुपर्ने आग्रह गरिन्। पृथ्वी जयन्तीको कार्यक्रमका लागि शिवशंकर परियार, यादव परियार, पूर्णबहादुर परियार राजु परियार काठमाडौं आएका थिए। 

बिसे नगर्चीले १ ‘रुपैँया’ निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखा राज्यको १२ हजार घरधुरीबाट १–१ रूपैयाँ उठाउने जुक्ति बताएको इतिहासमा उल्लेख छ। त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म हुने गरेको इतिहासका विभिन्न देस्ताबेजहरुमा उल्लेख गरेको पाइन्छ। सोही संकलित रकमबाट बनारसबाट हात–हतियार किनी ल्याएको इतिहासकारहरु बताउँछन्। 

युद्धका समयमा सैनिकलाई आवश्यक पर्ने कपडा, युद्ध विजयपछि बजाउने बाजामा नगर्ची परिवारको योगदान रहेको थियो।

गोरखाको माझकोटमा १७७९ साल, पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकालाई  १८२६ सालमा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बसेको मानिन्छ। न्युज एजेन्सी नेपालको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल ‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने। रिजाललाई उनक... मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग आज भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक... मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका हुन् । मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्