• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शिक्षक सेवा आयोगले नै नेपालीलाई ‘गैर नेपाली नागरिक’ भनेर लिखित जवाफ पठाएपछि...

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १९, २०८०  २०:२१
1140x725

काठमाडौं- शिक्षा सेवा आयोगले एक नेपाली नागरिकलाई ‘गैर नेपाली नागरिक’ भनेर सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको पाइएको छ। सर्वोच्च अदालतले यसरी शिक्षक सेवा आयोगको परिक्षा दिएका एक परिक्षार्थीको परिणाम सार्वजनिक गर्नुको सट्टामा यस्तो गैरजिम्मेवार टिप्पणी गरेको ठहर गरेको छ। 

रुपन्देही कम्हरियाका मुकेश नाउँको हकमा यस्तो टिप्पणी गरेको पाइएपछि सर्वोच्चले ‘गैर नेपाली नागरिक’ भनी सम्बोधन गर्दा राष्ट्रसेवक कर्मचारीले ध्यान पुर्‍याउनुपर्ने भन्दै आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले नाउँले सर्वोच्चमा दायर गरेको रिटमा कर्मचारीहरुको हकमा टिप्पणी नगरेपछि सजग गराएको छ। 

मुकेश नाउँ विरुद्ध शिक्षक सेवा आयोग सानोठिमी भक्तपुर समेत भएको मुद्दामा साउन २३ गते सर्वोच्चले फैसला सुनाएको थियो। उक्त फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक भएको छ।  

‘कुनै पनि जिम्मेवार राष्ट्रसेवकबाट यस प्रकृतिको सोचको प्रस्तुति अपेक्षित हुँदैन। अदालतले जारी गरेको आदेश संविधान र कानुनकै परिधिमा रही जारी हुन्छ, सो आदेश बदर नभएसम्म त्यसलाई कानुन प्रतिकुल भनी नामकरण गर्ने अधिकार राष्ट्रसेवक कर्मचारीका हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘नेपालको संविधान बमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भइनसकेकै कारण त्यस्तो व्यक्ति ‘गैर नेपाली नागरिक’ भनी सम्बोधन गर्नुलाई नागरिकताको विषयमा राख्नुपर्ने सामान्य ज्ञानको कमीको रुपमै बुझ्नुपर्ने देखियो।’

सर्वोच्चले ‘गैर नेपाली नागरिक’ को वर्गमा राख्नुअघि उसको नेपालको नागरिक हुन योग्यता नपुगेको वा विदेशको नागरिकता ग्रहण गरेको प्रमाणित गर्नुपर्ने भन्दै यस्ता लिखित जवाफ पेस गर्नुअघि ध्यान दिन आफ्नो फैसलामा भनेको छ। 

‘हाल यी निवेदकले नेपालको नागरिकताको प्रमाणपत्र पाइसकेकोबाट पनि उनी नेपालको नागरिक हुने योग्यता पुगेको व्यक्ति रहेको पुष्टि भइरहेबाट प्रत्यर्थीको लिखित जवाफको बेहोरा स्वीकार्य देखिएन,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘निवेदकले नेपालको नागरिकताको प्रमाणपत्र पाइसकेको अवस्था रहेको कारण निवेदकको माग सम्बोधन भइसकेको तथा माग बमोजिम अध्यापन अनुमतिपत्र पाउन सक्ने अवस्था सिर्जना भइसकेकोले रिट खारेज हुने ठहर्छ।’ 

के थियो विवाद?
नाउँ रुपन्देही जिल्लाको कम्हरिया गाउँपालिका- ३ मा जन्मेका हुन्। उनको आमाले बंशज र बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए। उनीहरु दुवै जना नेपाली भएका कारण उनले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्रका लागि निवेदन दिएका थिए।

सुरुमा जिल्ला प्रशासन कार्यालयले इन्कारी गर्‍यो। त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा नागरिकता पाउँ भनी रिट दायर गरे। उनले नागरिकता माग गर्नुको कारण थियो, उच्च शिक्षाको अध्ययन र अन्य सरकारी रोजगारीका लागि सहभागी हुनु। नागरिकता नै दिन आनाकानी गरेपछि उनी बाध्य भएर सर्वोच्च आएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले २०७८ माघ ९ गते नागरिकताको प्रमाणपत्र बाबु-आमाको नेपाली भएको हकमा प्रक्रिया पूरा गरी उपलब्ध गराउनू, नागरिकता पेस नगरेको कारणले अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन रोक लगाउने र बैंक खाता समेत खोल्न लगायत नेपाली नागरिकले पाउने सुविधा वञ्चित नगराउनू भनी अन्तरिम आदेश जारी गर्‍यो।

सर्वोच्चको उक्त अन्तरिम आदेशपछि उनी शिक्षक सेवा आयोगको परीक्षामा समेत सहभागी भए। सहभागी हुँदै उत्तीर्ण समेत भए। तर शिक्षक सेवा आयोगले २०७९ मा फेरि अध्यापन अनुमतिपत्र दिन अस्वीकार गर्‍यो। उनको अनुमतिपत्र हाललाई वितरण नगरी राख्नू भनी शिक्षा सेवा आयोगले निर्णय गरेपछि उनी पुन सर्वोच्च अदालत आए। उनले आफू नेपालको संविधान अनुसार नेपाली नागरिकको सन्तान भएकोले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न स्वत: योग्य भएको र नेपाली नागरिकले पाउनुपर्ने सबै सेवा र सुविधा पाउनुपर्ने दाबी रिटमा गरे। 

उनी जस्तै यसअघि जितेन्द्रकुमार कुशवाहाको मुद्दामा पनि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशलाई साथै राख्दै उनले पनि सर्वोच्चमा दाबी गरे।

२०७९ फागुन ९ गते सर्वोच्चले मुकेशलाई कुनै पनि परीक्षा र जन्मदर्ताको माध्यमबाट शिक्षक पदमा आवेदन गर्न नरोक्नू भनी अन्तरिम आदेश जारी गर्‍यो। उक्त आदेशपछि उनले शिक्षक सेवा आयोगबाट अनुमति पाएका थिए। तर शिक्षक सेवा आयोगले मुद्दाको अन्तिम किनारा हुँदा लिखित जवाफमा गैरनेपाली नागरिकले दाबी गरेका कारण शिक्षक अनुमतिपत्र रोकिएको दाबी गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चले यही लिखित जवाफलाई आधार मानेर सरकारी निकाय र मातहतका कर्मचारीलाई यस्तो टिप्पणी नगर्न ध्यानाकर्षण गराएको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्