• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लक्ष्मणलाल कर्णको नजरमा सुवास नेम्वाङ: सधैं संविधानको पक्षपोषक 

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०८०  १९:४९
1140x725

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। बिहीबार पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारको तयारी गरिएको छ। अधिवक्ता समेत रहेका कर्णले नेपाल लाइभसँगको संवादमा सहकर्मी नेता नेम्वाङलाई यसरी सम्झिए:

संविधान निर्माणको क्रममा सुभासचन्द्र नेम्वाङको भूमिका कस्तो थियो?
उहाँ साह्रै मिलनसार व्यक्ति हुनुहुन्थ्यो। उहाँमा अहमता थिएन। मेरो लामो संगत रह्यो तर कहिल्यै रिसाएको देखिएन। संविधान बनाउँदा जुन अठोट थियो त्यो पूरा गरेको रुपमा मैले लिएको छु। संविधानका विषयमा मेरो फरक मत छ तर उहाँले जसरी संविधान जारी गर्न भूमिका खेल्नुभयो, जसले गर्दा संविधान त जारी भयो नि! त्यसको म सधै प्रशंसा गर्दछु।

सुवासचन्द नेम्वाङकै व्यक्तित्व र भूमिकाका कारण संविधान निर्माण हुन सफल भएको हो। उहाँको देशप्रतिको माया, सद्भाव र भूमिकालाई बिर्सन मिल्दैन। सबै नेताहरुलाई मिलाएर मिलाएर लैजाने खालको नेम्वाङको भूमिका थियो। संविधान निर्माणका क्रममा सबै पार्टीहरुसँग व्यापक छलफल गर्नेदेखि नेताहरुलाई संविधानका धारा–धारामा मनाउने काम नेम्वाङले गरेको मैले पाएको छु।

संविधान सभाबाट संविधान निर्माण गर्दैगर्दा उहाँको असल व्यक्तित्व, लचिलो स्वभावकै कारण संविधान जारी भएको हो। उहाँ कानुनी रुपमा पनि असल व्यक्तित्वको रुपमा  हुनुहुन्थ्यो। कानुनको आफैं जानकार भएका कारण पनि संविधान निर्माणमा धेरै सहज भएको थियो।

उहाँ कानुनी रुपमा पनि अब्बल व्यक्तित्व हुनुहुन्थ्यो। तपाईंले कानुनी जीवनमा उहाँसँगै  बहस गर्ने अवसर कहिले पाउनुभयो कि भएन?
म विरगञ्जवाट बहस गर्थे उहाँ काठमाडौंबाट गर्नुहुन्थ्यो। कुनै एकाध मुद्दामा सँगै बहस गरिएको हुनसक्छ तर अहिले याद छैन। तर काठमाडौं आउँदा भने उहाँसँग भेट हुन्थ्यो। उहाँ नेपाल बारको महासचिवसम्म हुनुभयो त्यसैले पनि उहाँसँग कुराकानी भने हुन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतमा बहस गरिरहँदा हामी उहाँको नाम सुन्थ्यौं र बहस देखेर प्रभावित भने हुन्थ्यौं। उहाँ कानुनको ज्ञाता पनि हुनुहुन्थ्यो। फौजदारी, देवानी र संविधान तीनै विषयमा उहाँसँग राम्रो ज्ञान थियो। पछि संसद्‌मा आएपछि सहकार्य गर्ने मौका पाइयो। कानुनको त्यो विज्ञता संसदमा पनि देखिन्थ्यो।  

संसदीय मोर्चामा नेम्वाङ सफल हुनुको कारण के देख्नु हुन्छ?  
उहाँमा पक्षपातपूर्ण व्यवहार थिएन। उहाँ सबैलाई मित्रवत व्यवहार गर्नुहुन्थ्यो। यही कारण लेखा समितिको सभापतिदेखि संविधान सभाको अध्यक्ष र सभामुखको रुपमा सफल भएको जस्तो लाग्छ। उहाँको वचन पनि मिठो थियो। त्यो सम्पूर्ण कुराले गर्दा उहाँ संसदीय यात्रामा सफल हुनुभयो।

सबै ठाउँमा राम्रो गरेर, सबैलाई मिलाएर जाने भएकाले उहाँ सफल हुनुभएको हो। उहाँको बोली सबैलाई सम्मान गर्ने र आदर गर्ने, आफूले जानेको कुरा सहजै सिकाउने भएकाले पनि सफल भएकोजस्तो लाग्छ।

Xtrem
Xtrem

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक  संसद् विगठन गर्दा पनि यो ठीक होइन, मिल्दैन भनेर भनेको थिएँ भनेर उहाँ संविधानको पक्षमा पनि उभिनुभयो। पछिल्लो समय एमालेले संसद् अवरोध गर्दैगर्दा पनि अवरोध गर्नु राम्रो होइन भनेर पार्टीको लाइनभन्दा बाहिर आएर बोल्नु भयो। त्यस हिसाब पनि आफूलाई उनी संविधानको पक्षधर थिए भन्न मिल्छ?

पक्कै पनि उहाँले संविधानको विषयमा आफूलाई सधैं एउटा लाइभमा उभ्याउनुभयो । विघटनको विषयमा पार्टी अध्यक्षलाई संविधानले दिदैन भनेर सुझाव दिएर उहाँले आफ्नो छवि कायम राख्नु भएको थियो।

पछिल्लो समय एमालेले लगातार संसद् अवरोध गर्दा उहाँले संसद्‌माथि अवरोध गर्ने कुरामा विपक्षमा आफूलाई उभ्याएर संविधानको पक्षमा कायम राख्नु भएको मैले देखेको थिएँ। नेम्वाङमा देशभक्ति र देशमै केही गर्नुपर्छ भन्ने भावना भएको मैले पाएको छु।

नेम्वाङको अवसानले अब एक संविधानको व्याख्याता र संविधानलाई माया गर्ने मानिस गुमाएका छौं। पहिलो संविधान सभा अनि दोस्रो संविधान सभामा जसरी संविधान सभा अध्यक्षको रुपमा भूमिका निर्वाह गर्नुभयो त्यसपछि सभामुखको रुपमा पनि उहाँले एउटा असल अभ्यास छोडेर जानुभयो। आगामी दिनमा हामीले त्यो असल अभ्यास पछ्याउनुपर्ने छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्