Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं जिल्ला अदालतमा अदालती शुल्क नलाग्ने बनाउँछु : श्रेष्ठ

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  १४:३०
1140x725

काठमाडौं– स‌ंसदीय समितिबाट अनुमोदित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा अदालती शुल्क नलाग्ने बनाउने बताएका छन्। सोमबार सिंहदरबारस्थित संसदीय समितिको सुनुवाइमा उनले यस्तो प्रतिबद्धता गरेका हुन्। 

पारिवारिक अदालत स्थापना गराउने सरकारको दायित्व भएकाले स्वीकृति मिलेमा १५–२० दिनभित्रै उक्त योजना लागू गर्ने उनले बताए। उनले भने, ‘पारिवारिक अदालत स्थापना गराउने सरकारको दायित्व हो। काठमाडौं जिल्ला अदालतमा अदालतीय मुद्दा नि:शुल्क बनाउने योजनामा छु। जुन तपाईंहरूले स्वीकृत गर्नु भयो भने १५/२० दिन भित्र लागू गर्नेछु।’

nimb
nimb
Ncell 2
Ncell 2

संसदीय समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले अदालती प्रक्रिया र कारबाहीमा जटिलता भएकाले मुद्दा सुनुवाइमा ढिलाइ हुने गरेको बताए। सुनुवाइ ढिलो हुन नदिन सुनुवाइको सिद्धान्त लागू गर्नुपर्ने भनाइ उनको थियो।

उनलाई समितिमा सांसदहरू रमेशजंग रायमाझी, डीपी अर्याल, देवेन्द्र दाहाल र महेश कुमार बर्तौला लगायतले प्रश्न सोधेका थिए। ती प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले पुराना मुद्दा फर्च्यौट गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

यी हुन् संसदीय समितिमा उठेका प्रश्नको उनले दिएका जवाफहरू:
–न्यायापालिकामा ढिलाइ हुने केही कारण छन्। अदालती प्रक्रिया र कारबाहीमा जटिलता छ। सुनुवाइको सिद्धान्त लागू गर्नैपर्छ।
–गुज्रिएको म्याद थपाउने लगायतका कार्यविधि बाध्यात्मक रूपमा सहनुपर्ने स्थिति छ। कानुनी जटिलता छन्।
–अन्य सार्वजनिक निकायले कानुनको शासनबमोजिम काम गरिदिए यी जटिलता र बाध्यताको अन्त्य हुनसक्छ।
–सर्वोच्च अदालमा गत वर्षदेखि २ घण्टा काम गरियो। त्यसले मुद्दा फर्च्यौट गर्न सहयोग गर्याे। २ हजार मुद्दा फर्च्यौट भयो।
–एक वर्षमा ३५ सय मुद्दा फर्च्यौट गरेको छु। यदि यस समितिबाट पारित भएँ भने पुराना मुद्दा फर्च्यौट गर्नु मेरो पहिलो प्राथमिकता हुन्छ।
–गोला प्रथा लागू हुँदा सहज र पारदर्शी भएको छ।
–मर्चेन्ट मुद्दामा यो व्यक्ति(राजन विष्ट
)सँग मेरो कुनै पहिचान पनि छैन,चिन्दा पनि चिन्दिनँ। 
–विचौलियाको नियन्त्रण गर्ने काममा साना–साना व्यवस्थापकीय काम गर्नेछु। अदालतमा शून्य सहनशीलता अपनाउने र अनावश्यक भिडभाडको अन्त्य गर्ने छु।
–विकासमा हुने अवरोधका विषयमा सम्पत्ति सम्बन्धि र वातावरण सम्बन्धि अधिकार नागरिकलाई दिएको छ। विकास निर्माणका कामकम नीतिगत स्पष्टता हुनुपर्छ ।
–१६ सालमा सरकारले अधिग्रहण गरेको जग्गा अझै व्यक्तिको नाममा छ। उसले बैंकमा राखेर लोन लिने काम गरेको छ।
–पारिवारिक अदालत स्थापना गराउनु सरकारको दायित्व हो। म काठमाडौं जिल्ला अदालतमा अदालतीय मुद्दा नि:शुल्क बनाउने योजनामा छु। तपाईंहरूले स्वीकृत गर्नु भयो भने १५/२० दिनभित्र लागू गर्ने छु।
–सामान्य लेनदेनको विवाद समेत सर्वोच्चमा आउन थालेका छन्। पुनरावेदनको बाटो खर्चिलो भयो।
–कानुन व्यवसायी परिषद ऐनमा अदालतले हस्तक्षेप गर्न मिल्दैन। अहिले अनलाइन बहसको थालनी भएको छ। त्यसको लागि हामीलाई समेत सहयोग चाहिएको छ। सफ्टवेयर निर्माण भएको छ।
–जनआस्था अदालतको प्रमुख कुरा हो। यसलाई लागू गर्नका लागि म प्रतिवद्व छु। जनआस्था बढाउने कुरामा अदालत निरन्तर लागिरहेको छ। त्यहीअनुसार काम गर्ने प्रतिबद्वा गर्दछु।
–संविधान पनि कानुन हो,त्यसलाई कार्यान्वयन गर्ने यहाँहरूका सुझाव मनमा राखेको छु। काम गरेर देखाउने छु।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सोमबार, जेठ ४, २०८३
इरानी जेलबाट नेपाली युवक रिहा भएको गलत सूचनाबारे एक महिनापछि परराष्ट्रले माफी माग्यो सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
एमाले सचिवालय बैठक जारी सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्