काठमाडौं– काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ।
सार्वजनिक जग्गामा सदनले विद्यालय, गुम्बा र पुस्ताकालय चलाएको भन्दै महानगरले बुधबार डोजर चलाएको हो।
महानगरले सेवा सदनलाई पछिल्लो ३ दिन भित्र छोड्न आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।