• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'सरकारमा बस्दा थाहा पाएँ, मन्त्री बन्न केके गर्दा रहेछन्'

64x64
नेपाल लाइभ मंगलबार, असोज २४, २०७४  १२:५४
1140x725

निष्ठाको राजनीति गरेको भनेर जनतालाई विश्वास दिलाउन सक्ने थोरै नेतामध्ये पर्छन् चित्रबहादुर केसी । लामो समयदेखि राष्ट्रिय जनमोर्चाको अध्यक्षसमेत रहेका उनी करिब नौ महिना केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भए । मन्त्री हुँदासमेत उनी आफ्नो निष्ठावान् छविलाई जोगाउन सफल रहे।

मन्त्रीकै तहबाट हुने भ्रष्टाचारलाई आफूले नजिकबाट नियालेको बताउने केसीसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:

पछिल्लो समय भ्रष्टाचारका खबरहरु मिडियामा निकै आइरहेका छन् । तर, दलका नेताहरु बोल्दैनन् । किन?

त्यो भ्रष्टाचारमा दलहरु नै सामेल भएकाले नबोलेका हुन् । जो बोलिरहेका छन्, तिनीहरुको मिडियामा प्रचार नभएको स्थिति पनि छ । हाम्रै पार्टीले पनि निरन्तर बोलिरहेको छ, वक्तव्य दिइरहेको छ, सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराइरहेका छौं । तर, सुनुवाइ हुन्न । हुन त मिडियालाई नै बानी परिसकेको जस्तो छ, यस्तै रहेछ भन्ने । लेखेर र बोलेर के हुने रहेछ भन्ने लागिरहेको छ। 

भ्रष्टाचारीहरुसँगको अन्तर्सम्बन्धले राजनीति दूषित बन्दै गएको त सही हो नि !

छिट्टै पैसा कमाउने, सम्पन्न बन्ने पेसाको रुपमा राजनीतिलाई लिन थालियो । सबैलाई भन्न मिल्दैन तर राजनीतिमा लागेको ठूलो संख्या चाहिँ भ्रष्टाचारमा संलग्न छन् । त्यसैले पनि मुलुक यस्तो अवस्थामा पुगेको हो। 

उनीहरुलाई भ्रष्टाचार गर्नुपर्ने जरुरी किन पर्छ ? जबकि उनीहरु त राजनीति भनेको सेवा हो भनिरहेका हुन्छन्!

जब राजनीतिमा लाग्नुको आदर्शलाई त्यागिन्छ, त्यतिबेला त्यो कमाउने र राष्ट्रलाई लुट्ने पेसा बन्छ । काठमाडौंमा घर किन्न, गाडी किन्न, छोरालाई डाक्टर पढाउन, छोरीलाई पाइलट बनाउनतिर केन्द्रित हुन्छ । पहिले राणाकालमा, पञ्चायतकालमा देश र जनतालाई मुक्त बनाउने, सात्विक जीवन जिउने भन्ने जुन प्रशिक्षण लिएका थिए, त्यो त कहाँ पुग्यो पुग्यो । त्यस्ता कुरा अहिले त अरुलाई सुनाउन मात्रै काम लागेको छ । मैले नौ महिना क्याबिनेटमा बसेर देखेको छु- मान्छे किन मन्त्री बन्न खोज्दा रहेछन् ! मन्त्री बनेर पनि कमाउन केके गर्दा रहेछन्!

Ncell 2
Ncell 2
nimb
nimb

वर्षभरि भ्रष्टाचार र अपराध गर्‍यो भनेर गाली गर्छन् । जब मत दिने दिन आउँछ, फेरि उनीहरुलाई नै दिन्छन् । मुख्यगरी बिग्रेको यहीँबाट हो।

उनीहरुलाई पैसा चाहिँ कसरी जुट्छ?

अहिले त चुनाव जित्ने बेलामा पनि करोडौं खर्च गर्न थालिएको छ । ठेकेदार, तस्कर, अपराधीहरुबाट पैसा ल्याउँछन् । चुनाव जितेपछि त्यो पैसा त फिर्ता गर्नुपर्यो  । आउँदो चुनावलाई पनि पैसा जोहो गर्नैपर्‍यो  । भ्रष्टाचार नगरी त्यो सम्भव हुँदैन । अब सबैले खर्च गरेर चुनावमा जित्ने सम्भावना नै छैन । करोडौं खर्च गर्न करोडौंको कारोबारी हुनुपर्‍यो, त्यो हैसियत सबैको हुन्न। 

पहिलो संविधानसभामा १८ जना जति विनोद चौधरी जस्ता ठूलो उद्योगपति आएका थिए । अहिले पनि ठूलाठूला कारोबारीहरु छन् । बैंकर्स, मेडिकल सञ्चालक, ठेकेदार, निजी कलेज सञ्चालक, सहकारीका माफियाहरु छन् । नीति नियम, ऐन कानुन बनाउने बेलामा उनीहरुले प्रभावित गर्छन् र निरन्तरको फाइदाको उपाय अपनाउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं सरल नेताका रुपमा चिनिनुहुन्छ । तर, चुनाव जित्न तपाईंको पार्टीलाई किन हम्मे पर्छ?

देश यस्तो पछाडि पर्नुमा नेताको नालायकीपनले मात्रै होइन, जनताको चेतना नपुगेर पनि हो । अहिले पनि नेपाली समाज कुनै दलको सिद्धान्त, नीति तथा कार्यक्रम र आचरण हेरेर होइन कि पार्टीको भुलभुलैयामा फसिरहेका छन् । कतिपय मतदाता त पार्टीका बन्दी नै जस्तो छन् । वर्षभरि भ्रष्टाचार र अपराध गर्‍यो भनेर गाली गर्छन् । जब मत दिने दिन आउँछ, फेरि उनीहरुलाई नै दिन्छन् । मुख्यगरी बिग्रेको यहीँबाट हो।

धेरैले सुनाउँछन्, हाम्रो पार्टीका नेता भ्रष्टाचारी छन्, खराब छन् । तर, पहिल्यैदेखि त्यसैमा लागिहालियो, बाबुबाजे पनि त्यसैमा लागेका हुन्, म पनि त्यतै लागिहालेँ भन्छन् । यस्तो निरीहता व्यक्त गर्छन् । त्यसैले यो विकृति आउनुमा नेताहरुलाई मात्रै सराप्ने होइन, जनताको चेतनाको आलोचना गर्न जरुरी छ।

यसको अर्थ जनता सचेत छैनन्?

सधैं यस्तो हुन्न । त्यो विकृतिको अन्त्य पनि जनता जागेका दिन मात्रै हुन्छ । कांग्रेस र माओवादीको नीति र कुनै बेलाको एमालेको नीति जनताले बुझेको दिन यो अवस्था रहन्न।

प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्