• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

४० अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०७५  ०९:५२
1140x725

काठमाडौं– मुलुकमा वैदेशिक लगानीको प्रतिवद्धता ४० अर्ब ५२ करोड रुपैयाँले बढेको छ। आर्थिक वर्ष (आव) २०७३/०७४ को तुलनामा आव २०७४०७५ मा वैदेशिक लगानी प्रतिबद्धता २ सय ६६ दशमलब ४९ प्रतिशतले बढेको हो।

उद्योग विभागको तथ्यांक अनुसार आव २०७४/०७५ मा ५५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। आव २०७३/०७४ मा यस्तो प्रतिबद्धता १५ अर्ब २० करोड ६४ लाख रुपैयाँ मात्र थियो।

चालु आव २०७५/०७६ को पहिलो महिनामा मात्रै २ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले बताए। एक महिनाको अवधिको अवस्थालाई हेर्ने हो भने दुई छिमेकी मुलुक भारत र चीनबीचमै होडबाजी देखिन्छ। जसमध्ये पनि सबैभन्दा धेरै भारतबाट ७३ करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने प्रतिबद्धता गरिएको छ। त्यस्तै चीनबाट ६८ करोड रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

आव २०६९/०७० देखि चालु आवको साउन मसान्तसम्ममा १ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ। यस अवधिमा सबैभन्दा धेरै आव ०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता भित्रिएको थियो। यो वर्ष जलविद्युत्, सिमेन्ट उद्योगलगायतका ठूला परियोजनामा लगानी बढ्दा प्रतिबद्धता रकममा उल्लेख्य वृद्धि भएको भुसालले जानकारी दिए।

मुलुकमा ६ वर्षको अवधिमा भित्रिएको लगानी प्रतिवद्धतालाई हेर्ने हो भने चीन सबैभन्दा अघि छ। उद्योग विभागका अनुसार चीनले हालसम्म १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता जनाएको छ।

लगानी प्रतिबद्धता कुन आवमा कति?

सबैभन्दा धेरै लगानी प्रतिबद्धता उर्जा क्षेत्रमा

Ncell 2
Ncell 2
nimb
nimb

आव २०७४/०७५ मा सबैभन्दा धेरै लगानी गर्ने प्रतिबद्धता उर्जा क्षेत्रमा आएको छ। यस क्षेत्रमा ३६ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

त्यसैगरी, उत्पादनमूलक उद्योगमा ६ अर्ब ७६ करोड, पर्यटन क्षेत्रमा ४ अर्ब १२ करोड ३३ लाख, खनिज उद्योगमा ३ अर्ब ८० करोड, सेवामा २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको छ। यता सबैभन्दा थोरै सूचना प्रविधिको क्षेत्रमा ५३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।

कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता?

चीनको लगानी ४२७ प्रतिशतले बढ्यो

आव २०७४/०७५ मा चिनियाँ लगानी अघिल्लो आव २०७३/०७४ को भन्दा ४ सय २७ दशमलब ७१ प्रतिशतले बढेको छ। यस अवधिमा चीनले ४७ अर्ब १६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

आव २०६९/०७० देखि हालसम्म चीनले १ खर्ब २ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ।

यता भरतले आव २०७४/०७५ मा ५ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता जनाएको छ। पछिल्लो ६ वर्षको अवधिमा भारतले ५३ अर्ब ८३ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ।

नेपालमा लगानी गर्न अमेरिका, इटाली, बङ्गलादेश, उत्तरकोरियालगायतका देश पनि आकर्षित हुन थालेको उद्योग विभागले जनाएको छ।

६ वर्षमा चीन, भारत र जापानको लगानी प्रतिबद्धता

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाड बक्सिङमा नेपालको पहिलो जित
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्