• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रोजगारीका अवसर सिर्जना गर्न सरकारी रोजगार पोर्टल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०७५  ०६:१२
1140x725

काठमाडौं– देशभित्रको बेरोजगारी समस्या समाधान गर्न सरकारले रोजगार पोर्टल ल्याएको छ। अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को सहयोगमा श्रम विभागले रोजगार पोर्टल ल्याइएको हो।

आर्थिक वर्ष २०७३÷७४ मा नै रोजगार पोर्टल सञ्चालनमा ल्याइएको भएपनि प्रभावकारी नभएपछि श्रम रोजगार कार्यालयमार्फत् सक्रिय बनाउने गरी पुनः सञ्चालनमा ल्याइएको विभागले जानकारी दिएको छ।

पुनःसंरचित पोर्टल शुक्रबारदेखि सञ्चालनमा आउने विभागले जानकारी दिइको छ।  वेबसाइटमार्फत् संचालनमा ल्याइएको रोजगार पोर्टलमा विभिन्न पदहरुमा भएको मागबारे थाहा पाउन सकिन्छ। साथै उपयुक्त पदमा आवेदन दिने सम्बन्धी सूचना र सहायता पनि प्रदान गर्दछ।

पोर्टलमार्फत रोजगारदाताहरूले श्रमिकको माग गर्न सक्नेछन्। पोर्टल निर्माणमा करीव १० लाख लागत खर्च भएको विभागको भनाई छ।

बेरोजगारहरुको लगत संकलन गरी बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरू खोजी गर्न र रोजगारी बजार सम्बन्धि सूचनाहरू विद्युतीय माध्यमबाट समेत प्रवाह गर्न पोर्टल सञ्चालनमा ल्याइएको हो । श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज ढंगले स्थापित गर्न पोर्टल सफल हुने विभागको विश्वास छ।

रोजगार पोर्टलका सूचना प्राप्त गर्न रोजगार पोर्टलको वेवसाइट www.jobkhoj.gov.np मार्फत् पनि हेर्न सकिने विभागले जानकारी दिएको छ।

रोजगार सूचना केन्द्र, रोजगार पोर्टलका स्थापनाका उदेश्य

बेरोजगारी युवाको तंथ्याक संकलन गरी श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न , केन्द्र तथा स्थानीय तहमा रोजगारीको क्षेत्र तथा अवसर खोजी गर्न रोजगार पोर्टल स्थापना गरिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

राेजागर सम्बन्धी सुचनाहरु विद्युतीय माध्यमबाट प्रवाह गरी श्रम बजार सुचनामा सरोकारवालाको सरल र सहज पहुँच स्थापित गर्न र श्रमिकको तथा आपूर्तिबीचको अन्तर कम रोजगार पोर्टल सञ्चालनमा ल्याइएको हो। 

श्रम रोजगार कार्यालयले समेटेका क्षेत्र 

रोजगार पार्टलले देशका विभिन्न स्थानमा ११ शाखा सञ्चालनमा ल्याउने भएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, हेटौँडा, पोखरा, नेपालगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कार्यालय सञ्चालनमा ल्याइने भएको हो।

कुन शाखा कुन जिल्ला लक्षित?

झापा– ईलाम, झापा, पांचथर, ताप्लेजुङ
विराटनगर– भोजपुर, धनकुटा, मोरङ, सन्खुवासभा, सुनसरी, तेह्रथुम
जनकपुर– खोटाङ, ओखलढुंगा, सप्तरी, सिराह, सोलुखुम्बु, उदयपुर
वीरगञ्ज– धनुषा, दोलखा, महोत्तरी, रामेछाप, सर्लाही, सिन्धुली
काठमाडौ– काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे
हेटौंडा- बारा, चितवन, मकवानपुर, पर्सा, रौटहत, गोरखा

नेपालगन्ज- दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान
पोखरा– कास्कीऽ बागलुङ, मुस्तांङ, म्याग्दी, पर्वत
बुटवल–अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पा, रूपन्देही 
सुर्खेत– सुर्खेत बांके, बर्दिया, दैलेख, जाजरकोट 
धनगढी– अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली, बैतडी, डडेल्धुरा, दार्चुला, कन्चनपुर

रोजगार सूचना केन्द्रका काम

बेरोजगारहरुको लगत संकलन गर्ने , तथ्यांक विश्लेषण गर्ने अद्यावधिक गर्ने रोजगारदातहरुसंग छलफल र अन्तरक्रिया गर्ने काम रोजगार पोर्टलले गर्नेछ। रोजगारीका अवसरहरुको पहिचान गर्ने, श्रम बजार सुचना व्यवस्थापन गर्ने, रोजगारीका अवसर प्रचार–प्रसार गर्ने छ।

बेरोजगारी तथा रोजगारीका अवसर सम्बन्धि नीतिगत पृष्ठपोषण गर्ने गराउने, रोजगार मेला आयोजना गर्ने रोजागरी बजार विस्तार गर्न परामर्श सेवा प्रदान गर्नेलगायतका काम गर्ने पोर्टलको लक्ष्य छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  ०६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्