• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेश सरकारको नीति विपरीत कर उठाउँदै स्थानीय सरकार

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  ०५:४५
1140x725

भैरहवा– प्रदेश सरकारको नीति विपरीत स्थानीय तहले पटके सवारी कर उठाउँदै आएका छन्। कुनै पनि खालका पटके कर नउठाउन सबै स्थानीय तहलाई प्रदेश सरकारले परिपत्र गरेको र सार्वजनिक सूचना मार्फत् जानकारी समेत गराएको भएपनि स्थानीय तहले पटके कर उठाउन छोडेका छैनन्। रुपन्देहीका सिद्धार्थनगर नगरपालिका तथा मायादेवी, कञ्चन गाउँपालिकालगायत स्थानीय तहले खुला रूपमा पटके कर उठाउँदै आएका छन्।

कर वृद्धिको चौतर्फी विरोध भइरहेको बेला सिद्धार्थनगर नगरपालिकाले नगरको १३ वटै वडामा ठेक्का लगाएर पटके सवारी कर संकलन गर्दै आएको छ। भौतिक पूर्वाधार उपयोग शुल्कका नाममा नगरपालिकाले पटके कर असुलेको हो। स्वदेशी र विदेशी सवारी गरी छुट्टा–छुट्टै दरमा कर संकलन गरिँदै आएको छ।

मायादेवी गाउँपालिकाकाे पटके करकाे नगदी रसिद


नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५।०७६ को बजेट र नीति तथा कार्यक्रमको अनुसूची ९ अन्तर्गतको आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै सवारीबाट कर संकलन गरिएको बताउँदै आएको छ।

कुन सवारीमा कति कर?

सिद्धार्थनगर नगरपालिका लगायतका स्थानीय तहमा ठेकेदारले १३ प्रतिशत भ्याटसहितको दर तय गरी स्वदेशी नम्बरका बस र ट्रकबाट ४० रुपैयाँ र ट्याक्टर र पिकअप भ्यानबाट २८ रुपैयाँ ५० पैसा पटके कर असुल्दै आएका छन्। यसैगरी, निजी तथा भाडाका जिप र कारमा १७ रुपैयाँ, मिनी ट्रक र मिनीबसमा २८ रुपैयाँ ५० पैसा र ह्यान्ड ट्याक्टर तथा टायर गाडामा १७ रुपैयाँ कर लगाउँदै आएका छन्।

विदेशी नम्बरका बस र ट्रकबाट ५ सय ६५ रुपैयाँ, ट्याक्टरबाट २ सय २६ रुपैयाँ, निजी तथा भाडाका जिप, कार र भ्यानबाट १ सय १३ रुपैयाँ कर असुल गर्दै आएका छन्। मिनी ट्रक र मिनी बसबाट ३ सय ३९ रुपैयाँ, रिक्सा र टायर गाडाबाट १३ रुपैयाँ ५० पैसा, ६ चक्केसम्मको ट्रलीबाट ३ सय ४० र ६ चक्काभन्दा माथिको ट्रलीबाट ५ सय ६५ रुपैयाँ उठाउँदै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिद्धार्थनगर नगरपालिकाले असुलेकाे पटके कर रसिद


नगरपालिकाले पटके सवारी कर उठाउने जिम्मा स्टार सर्भिसेज नामक फर्मलाई ठेक्का दिएको छ।

सवारीमा पटके कर लगाइएकोप्रति व्यवसायी तथा स्थानीयबासी भने रुष्ट देखिएका छन्। सवारीमा पटके कर लगाएर जनताको ढाड सेकेको व्यवसायी अजय वर्माको ठम्याई छ। ‘भन्सार कार्यालयमा राजश्व तिरेर ल्याएको भारतीय सवारीबाट स्थानीय सरकारले पुनः पटके कर उठाउनु गलत हो’, उनले भने।

नगरपालिका भन्छ – सडक उपयाेग गरेबापत पटके कर

नगरको भौतिक पूर्वाधार उपयोग गरेकाले सवारीसाधनबाट पटके सवारी कर उठाइएको सिद्धार्थनगर नगरपालिकाका अधिकृत एवम् आर्थिक प्रशासन महाशाखा प्रमुख गणेश बहादुर क्षेत्रीले बताए। ‘पटके सवारी कर नउठाउने विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन तथा परिपत्र आएको छैन’, उनले भने।

राजमार्ग क्षेत्रमा पटके कर उठाउँदै व्यवसायी


मुख्य र सहायक राजमार्गबाहेक नगरपालिकाको सम्पूर्ण सडकखण्ड प्रयोग गर्ने सवारीबाट कर संकलन गरिँदै आएको उनले स्वीकारे।

पटके कर नउठाउनू : प्रदेश सरकार

यता, प्रदेश सरकारले स्थानीय तहले पटके सवारी कर उठाउन नपाउने गरी परिपत्र गरेको सूचना प्रकाशित गरेको छ। कुनै पनि स्थानीय तहले पटके सवारी कर उठाउन नपाउने नीति अवलम्बन गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

‘कुनै पनि स्थानीय तहले पटके सवारी कर उठाउन पाउँदैनन्। यदि कसैले उठाएको छ भने त्यो सरासर गलत हो। त्यसलाई सम्बन्धित स्थानिय तहले तत्काल खारेज गर्नुपर्छ।’, उनले भने।

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्