• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रशोधित तेलको निर्यात घट्दै, चिया कफीको बढ्दै

64x64
नेपाल लाइभ शनिबार, चैत ११, २०७९  ०९:१५
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन मसान्तसम्ममा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गर्दा जम्मा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। जस अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको पाइएको छ।

विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो। गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको छ। आयातमा कम भएसँगै निर्यात पनि घटेको  विभागको तथ्यांकले देखाउँछ। 

छिमेकी राष्ट्रहरूको माग कम भएसँगै निर्यात घटेको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए। ‘अहिले स्वदेशी उत्पादन राम्रो भए पनि छिमेकी मुलुकको माग कम भएकाले निर्यात कम भएको हो। यो वर्ष अघिल्लो वर्षभन्दा कम निर्यात हुने सम्भावना छ,’ उनले भने। 

नेपालले विभिन्न वस्तु बाहिरी मुलुकबाट आयात गरेर र केही वस्तु उत्पादन गरेर निर्यात गर्ने गर्दछ। जसमध्ये चालु आर्थिक वर्षमा  सर्वाधिक निर्यात हुनेमा प्रशोधित पाम तेल, चिया कफी, कपडा बुन्ने धागो, गलैँचा र फलाम रहेका छन्। यी वस्तुमध्ये प्रशोधित तेल, कपडा बुन्ने धागो, गलैँचाको निर्यात घटेको पाइएको छ भने फलाम र चिया कफीको निर्यात भने बढेको पाइएको छ। 

चालु आर्थिक वर्षको ८ महिनामा नेपालले २३ अर्ब ८१ करोड ४६ लाख ६७ हजार रुपैयाँको प्रशोधित तेल निर्यात गरेको छ। सोही अवधिमा ९ अर्ब ७५ करोड ९८ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको छ। यस्तै, ७ अर्ब ८३ करोड ५४ लाख ९७ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात गरेको छ। ७ अर्ब ८५ करोड ५६ लाख ६६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको छ। फलाम ६ अर्ब ६७ करोड ३० लाख ८७ हजार रुपैयाँको निर्यात गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो आर्थिक वर्ष (०७८–७९)को फागुन महिनामा ८० अर्ब ३८ करोड ३९ लाख ३३ हजार रुपैयाँको तेल निर्यात गरेको थियो। सोही अवधिमा ६ अर्ब ६ करोड ९३ लाख ९४ हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको विभागको तथ्यांकमा छ।  यस्तै, ८ अर्ब ३६ करोड ४२ लाख ९८ हजार रुपैयाँको कपडा बुन्ने धागो र ६ अर्ब २२ करोड ३० लाख ३६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। यस्तै, १ अर्ब ४६ करोड २१ लाख ७८ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांकमा छ।

आर्थिक वर्ष ०७७–७८ को फागुन महिनासम्ममा २४ अर्ब  १२ करोड ६४ लाख ६ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ८ अर्ब ५८ करोड ८७ लाख ६ हजार रुपैयाँको चिया कफी निर्यात गरेको थियो भने ५ अर्ब १० करोड २६ लाख ८३ अजार रुपैयाँको धागो निर्यात गरेको थियो। ५ अर्ब १ करोड २६ लाख ८३ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। १ अर्ब ६६ करोड १८ लाख ६९ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांक छ।

यस्तै, आर्थिक वर्ष २०७६–७७ को ८ महिनामा २२ अर्ब ९४ करोड ८२ लाख ४ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब ५६ करोड १४ लाख १९ हजार रुपैयाँको चिया कफी निर्यात भएको थियो। ५ अर्ब ९६ करोड ५७ लाख ५९ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात भएको थियो। यस्तै, ५ अर्ब १३ करोड ६५ लाख १० हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो भने २ अर्ब ३२ करोड १८ लाख ५४ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७५–७६ को ८ महिनामा ५ अर्ब ८० करोड ४५ लाख २५ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब १२ करोड १ लाख ३३ हजार रुपैयाँको चिया कफी, ६ अर्ब ३४ करोड २६ लाख रुपैयाँको कपडा बुन्ने धागो, ५ अर्ब ४ करोड ६८ लाख ९८ हजार रुपैयाँको गलैँचा र ४ अर्ब ९१ करोड ९२ लाख ३३ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।

जस अनुसार अघिल्ला वर्षको तुलनामा प्रशोधित पाम तेलको निर्यात घट्दै गएको पाइएको छ भने चिया कफीको चाहिँ निर्यात बढ्दै गएको छ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक
रोष्ट्रमबाट माइक थुतेर भागेका राजेन्द्र राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ
कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... बिहीबार, जेठ १४, २०८३
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको हो। बुधबार, जेठ १३, २०८३
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्बब... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
‘अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ’ : परराष्ट्र मन्त्री खनाल बिहीबार, जेठ १४, २०८३
जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक बिहीबार, जेठ १४, २०८३
रोष्ट्रमबाट माइक थुतेर भागेका राजेन्द्र राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ बिहीबार, जेठ १४, २०८३
कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो बिहीबार, जेठ १४, २०८३
कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गठन गर्‍यो ७ विषयगत उपसमिति बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्