• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अमेरिकी प्रतिवेदन: संकमणकालीन न्याय र तिब्बती शरणार्थीको विषयमा नेपालको मानवअधिकार कमजोर

64x64
नेपाल लाइभ बिहीबार, चैत ९, २०७९  १९:००
1140x725

काठमाडौं– संयुक्त राज्य अमेरिकाको राज्य विभागले मार्च २० मा प्रकाशित गरेको विभिन्न देशको मानवअधिकार अभ्याससम्बन्धी एक प्रतिवेदनले नेपाल संक्रमणकालीन न्याय र यहाँ रहेका तिब्बती बासिन्दाहरूको अधिकारको रक्षामा कमजोर रहेको उल्लेख गरेको छ।

प्रतिवेदनमा अन्य कुराहरूका साथै राज्य तथा तत्कालीन द्वन्द्वरत पक्षबाट भएको गैरन्यायिक हत्या, यातना, क्रूर तथा अमानवीय वा अपमानजनक व्यवहार, स्वेच्छाचारी नजरबन्द, अभिव्यक्ति स्वतन्त्रता र सरकारद्वारा गरिएको गैरकानुनी वा स्वेच्छाचारी हत्याका घटनाहरू भएको र उपरोक्त घटनामा पीडित पक्षको मानवअधिकार संरक्षणमा राज्य कमजोर रहेको बताइएको छ। 

यस्तै, पत्रकारहरूविरुद्ध हिंसा वा हिंसाको धम्की र पत्रकारहरूको अनुचित गिरफ्तारी, शरणार्थीहरूको लागि आवतजावतको स्वतन्त्रतामा प्रतिबन्ध, (विशेष गरी तिब्बती शरणार्थीहरुको हकमा), गम्भीर सरकारी भ्रष्टाचार, मानवअधिकार उल्लंघनका सन्दर्भमा अनुसन्धान र जवाफदेहीताको अभाव रहेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ।

त्यस्तै, लेस्बियन, समलिंगी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर र अन्तरलिंगी व्यक्तिहरूलाई लक्षित गरी हुने लैंगिक हिंसाहरुलाई राज्यले अनदेखा गरेको प्रतिवेदनको निष्कर्ष छ। 

‘उक्त विषयहरुमा सरकारले अनुसन्धान गरे पनि कानुन उल्लंघन गरेको आरोप लागेका अधिकारीहरू र सुरक्षा बलहरूलाई व्यापक रूपमा जवाफदेही बनाइएको छैन,’ प्रतिवेदनमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सो प्रतिवेदनमा संक्रमणकालीन न्यायको अवस्थालाई विस्तृत रूपमा उल्लेख गरिएको छ। प्रतिवेदनले सन् १९९६–२००६ (०५२–०६२)  को गृहयुद्धमा बेपत्ता भएका अधिकांशको अवस्था अझैसम्म अज्ञात रहेको उल्लेख गरेको छ।  ‘गत नोभेम्बरसम्म, सरकारले द्वन्द्वकालीन समयमा बेपत्तामा संलग्न भएको आरोपमा कुनै पनि माओवादी वा सरकारी अधिकारीलाई (वर्तमान वा पूर्व) गिरफ्तार गरिएको छैन। न त राष्ट्रिय मानवअधिकार आयोगले  जारी गरेको तत्कालिन राज्यद्धारा बेपत्ता पारिएको व्यक्तिको सूची सार्वजनिक गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि सरकारद्वारा प्रस्तुत गरिएको संक्रमणकालीन न्याय सम्बन्धीको विधेयकलाई अपूर्ण रहेको बताएको छ। उक्त विधेयक चालू संसद्‌मा विचाराधीन छ। सरकार शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायको विषयलाई चाँडै टुंग्याउने तयारीमा रहेको अवस्थामा अमेरिकी सरकारद्वारा जारी गरेको उक्त प्रतिवेदनले संसय प्रकट गरेको छ।

यसले सरकारले संक्रमणकालीन न्यायसम्बन्धीको बाँकी काम पूरा गर्ने तयारी गर्दै गर्दा यसलाई विश्वव्यापीरुपमा सर्वस्वीकार्य बनाउन थप पेचिलो बन्दै गएको अवस्थामा यो प्रतिवेदन सार्वजनिक भएको छ। 

Xtrem
Xtrem

सोहो विषयलाई लिएर प्रतिवेदनमा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिनको सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा प्रस्तावित संशोधनमा रहेका कमीकमजोरीप्रति मानवअधिकार संगठनहरूले चिन्ता व्यक्त गरिरहेका छन्।’ यस्तै, उक्त प्रतिवेदनले नेपाल सरकारले तिब्बती शरणार्थीहरूलाई व्यक्तिगत परिचय पत्र नदिएकोमा पनि दोष लगाएको छ। 

‘सरकारले २५ वर्षभन्दा बढी समयमा पनि तिब्बती शरणार्थीहरूलाई व्यक्तिगत पहिचानको कागजातहरू जारी गरेको छैन। कागजातको अभावले तिब्बतीहरूलाई विदेश यात्रा गर्न गाह्रो भएको छ,’ प्रतिवेदनमा भनिएको छ। नेपालले सन् १९९० पछि नआएका तिब्बतीलाई शरणार्थीको मान्यता दिएको छैन।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
सम्बन्धित सामग्री
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्