काठमाडौं– नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारले करिब १४ अर्ब ३१ (पाउण्ड स्टर्लिङ ९० मिलियन) करोड अनुदान सहयोग गर्ने भएको छ।
उक्त अनुदानलाई मन्त्रिपरिषद्को फागुन २५ को बैठकले स्वीकृत पनि गरिसकेको छ।
‘नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन अनुदान सहायता स्वीकार गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।