• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजारमा नक्कली र म्याद गुज्रेका मदिरा छ्यापछ्याप्ती!

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ५, २०७९  १९:०३
1140x725
प्रहरीले बरामद गरेको नक्कली मदिरा।

काठमाडौं– यतिबेला काठाडौं उपत्यकामा नक्कलीदेखि म्याद गुज्रेका मदिरा भेटिन थालेका छन्। विदेशी ब्राण्डका मदिराको बोतल प्रयोग गरेर नक्कली मदिरा बनाएर पसलेसँगको मिलोमतोमा बिक्री गर्नेदेखि पसलेले म्याद गुज्रेका मदिरा लुकाएर बिक्री गरेको समेत पाइएको छ।

फागुन ३ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको बजार अनुगमन टोलीले सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँको गोदाममा भण्डारण गरिएको अवस्थामा म्याद गुज्रेका मदिरा फेला पारेको थियो।

जसमा टुबोर्ग, सानमिगल, गोर्खा प्रिमियम र काल्सबर्ग, नेपाल आइस, बड्वाइजर र गोर्खा ब्राण्डका बियर करिब ३५५ कार्टुन थिए। उक्त बियरको परिमाणात्मक मूल्य करिब १३ लाख ९० हजार रुपैयाँ पर्ने देखिएको छ। विभागले कार्टुन सिलबन्दी गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

सोही दिन सिनामंगलकै सिके टे«डिङ प्रालिको गोदाममा भण्डारण गरिरहेको अवस्थामा ३०२ कार्टुन टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्राण्डका बियर म्याद गुज्रेको अवस्थामा फेला पारेको छ। उक्त परिमाणको बियरको बजारमूल्य करिब ८ लाख ७५ हजार रुपैयाँ पर्ने देखिएको छ। उक्त सिलबन्दी गरिएका २ ओटा गोदामबाट म्याद गुज्रेका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिएको छ।

गत फागुन २ गते विभागबाट खटिएको बजार अनुगमन टोलीले बजारमा अनुगमन गर्ने क्रममा धुमबाराहिस्थित याक ब्रुअरी कम्पनीका डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिका ३ ओटा गोदाममा भण्डारण गरी राखेका बाह्रसिङ्गे ब्राण्डका २१ सय कार्टुन बियर म्याद गुज्रेको फेला पारेको थियो। उक्त बियर दुई आकार (६५० मिलि र ३३० मिलि)का बोतलमा थिए। जसको मूल्य करिब ६० लाख रुपैयाँ बराबर पर्ने देखिएको थियो। उक्त डिलर कम्पनीलाई विभागको टोलीले सिलबन्दी गरेको छ। उक्त डिलरमा विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालिन व्यवसायमा म्याद गुज्रिएका बियर तथा अल्कोहल पेयपदार्थ कारोबार हुनसक्ने सूचनाका आधारमा विभागको टोली पुगेको थियो।

विदेशी ब्राण्डको बोतलमा नक्कली रक्सी!
गत माघ १३ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा तीन जनालाई पक्राउ गर्‍यो।

दोलखाको कालिञ्चोक गाउँपालिका–३ घर भई ललितपुरको कुपण्डोल बस्ने २७ वर्षीय निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका–९ घर भई काठमाडौं टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–२ घर भई ललितपुर टिकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर पक्राउ परेका थिए।

उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली तथा गुणस्तरहीन मदिरा उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयले ‘अप्रेसन लिमा–२’ चलाएको थियो। त्यसक्रममा उप्रेतीले सञ्चालन गरेको कुपण्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेयर स्टोर’ नक्कली ‘खुकुरी रम’ बरामद गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

माघ १४ गते अनुसन्धानकै क्रमममा प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ‘एस.टी लिक्वेयर स्टोर’मा छापा मार्दा नक्कली खुकुरी रम, रूस्लान भोड्का रक्सी गरेको थियो।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित टहरा भाडामा लिइ विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेतले नक्कली मदिरा बनाएर कालोबजारी गर्ने गरेको खुल्यो। भगवान बस्नेतलगायत ५ जनाविरुद्ध गत भदौ ८ मा नक्कली मदिरा उत्पादन तथा बिक्री वितरण गरेबापत ‘कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन’ अन्तर्गत कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको थियो। उक्त कसुरमा बस्नेत असोज ४ गते एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए भने, अन्य चार जना ४०÷४० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। उनीहरुले नै पुनः नक्कली रक्सी उत्पादन तथा बिक्री वितरण थालेको पाइएको छ।

उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सीलाई बोतलमा केही मात्रा सक्कली रक्सी हालेर थप रसायन, रंग लगायत हालेर प्याकेजिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

पुरानो बोतलको प्रयोग गर्दा आन्तरिक राजस्व विभागको स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिन्छ। प्रहरीले गत भदौमा पनि नक्कली रक्सी बरामद गरेको थियो। उक्त नक्कली रक्सी पार्टी प्यालेस, लिक्वयर स्टोरलगायतमा प्रचलित बजार दरभाउ भन्दा कम मूल्यमा बेचबिखन गर्ने गरेको पाइएको छ। नक्कली रक्सी बिक्रीमा रक्सी पसल सञ्चालकको समेत मिलेमतो देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लोपटक ६ वटा गोल्डेन ओक, ४८ वटा ८८४८ भोड्का, ४२० वटा मुग्लाङ, ३० वटा २०२० एप्पल, ९२ वटा खुकुरी रम र १३२ बोतल रूस्लान भोड्का बरामद गरेको छ। त्यसैगरी, प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएको स्वदेशी तथा विदेशी ब्राण्डका ९७२ वटा खाली बोतलहरू, नक्कली मदिरा बनाउन प्रयोग हुने विभिन्न रसायनिक पदार्थ, कच्चा पदार्थ तथा उपकरणहरु बरामद गरेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति
यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा चार हजार रुपैयाँले घटेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, जेठ १, २०८३
नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । बिहीबार, वैशाख ३१, २०८३
सुनको मूल्य घट्यो आज सुन तोलामा सात सय रुपैयाँले घटेर तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति शुक्रबार, जेठ १, २०८३
यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन शुक्रबार, जेठ १, २०८३
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्