• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खाद्य असुरक्षाविरुद्ध नेपाल र युरोपियन युनियन सँग–सँगै

उटा उरपीलाइनेन बुधबार, माघ २५, २०७९  ०९:००
1140x725

खाद्य अधिकार आधारभूत मानवअधिकार हो। यो दीगो विकास लक्ष्यहरुको महत्त्वपू्र्ण उदेश्य पनि हो। दीगो विकास लक्ष्यले सन् २०३० सम्ममा भोकमरी अन्त्य, खाद्य सुरक्षा प्राप्ति र पोषण अवस्थामा सुधार र दीगो कृषि प्रबर्धन लगायतको लक्ष्य राखेको छ। विश्वव्यापीरुपमा, द्वन्द्व, अप्रत्यासित आर्थिक मन्दी, र जलवायु आदी कारणहरुको प्रभावस्वरुप तिव्र खाद्य असुरक्षाको अवस्थामा रहने मानिसहरुको संख्या बढेको छ।

रसियाले युक्रेनविरुद्ध सुरु गरेको गैरकानुनी र औचित्य सावित हुन नसक्ने आक्रमक युद्धले पनि विश्वभर नै खाद्य असुरक्षाको अवस्थालाई थप गहिरो बनाएको छ। किनभने युक्रेनले मात्र विश्व खाद्य कार्यक्रम अन्तर्गत गहुँ आपूर्तिमा आधाभन्दा बढी योगदान पुर्‍याउँदै आएको थियो। रसिया र युक्रेनबाट घट्दो अन्नबाली उत्पादन र निर्यातको कारण खाद्यान्नको उपलब्धता र मूल्य दुवैमा जोखिम थपेको छ। यस्तो जोखिम युरोपमा मात्र नभई एसिया र अफ्रिकामा पनि थपिएको छ।

नेपालको संविधानको धारा ३६ ले नेपाली नागरिकको खाद्यसम्बन्धी हक सुनिश्चित गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ नेपालको कुपोषण, भोक र खाद्य असुरक्षाबाट मुक्ति पाउने प्रतिबद्धता कार्यान्वयनको लागि कोसेढुंगा हो।

नेपालको हालको अवस्थाका अन्य कतिपय देशहरुमा जस्तो विकराल नभए पनि हालको अवस्थामा चासो भने राख्नपर्छ। विश्व खाद्य कार्यक्रमका अनुसार गत वर्षको अन्त्यसम्ममा खाद्य असुरक्षामा रहेका मानिसहको सँख्या बढेर ५.२१ मिलियन (अर्थात जनसंख्याको १७.८प्रतिशत) मा पुगेको थियो। जसले पर्याप्त खाना खान पाएनन्। हरेक सात मा १ घरधुरीले उनीहरुले दैनिक आवश्यकताको लागि पर्याप्त खाद्यान्न नभएको बताए।

जुन सन् २०२२ जुनको तुलनामा झण्डै पाँच गुणा बढी हो। यसको मुख्य कारकहरुमा खाद्य पदार्थको मूल्यवृद्धि (४३%) र क्रयशक्तिको अभाव (४३%) रहेको रिपोर्टले देखाएको छ।

नेपाल कृषिप्रधान देश हो। कृषिक्षेत्रले धेरै नेपालीहरुलाई जिविकोपार्जनको महत्त्वपूर्ण आधार दिएको छ। यद्यपि, विगत केही दशकदेखि नै नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनसकेको छैन। नेपालको उत्पादन वृद्धिदर जनसंख्या वृद्धिदरको तुलनामा कम छ। सिमित आर्थिक अवसरहरु, नियमित प्राकृतिक विपद् र सामाजिक द्वन्द्व, अपर्याप्त बजार सञ्जालका साथै क्षेत्रीय विविधता, लैङ्गिक तथा जातीय असमानता जस्ता कारणहरुले खाद्य असुरक्षा र कुपोषण बढाएको छ।

खाद्य असुरक्षाको सन्दर्भमा अन्य मुख्य सामाजिक तथा भौगोलिक असमानताहरु अझै विद्यमान छन्। नत ग्रामीण भुभागहरुमा गर्भवती महिला, सुत्केरी आमाहरु र किशोरकिशोरीहरुको पोषिलो खानेकुरामा पहुँच छ। यसैगरी, ग्रामीण भेगका १२ प्रतिशत मानिसहरु गम्भीर खालको खाद्य असुरक्षामा छन्। सहरी भू–भागमा यस्तो जनसंख्या ९ प्रतिशत छ।

दशकौंदेखिको विश्वासिलो साझेदारको रुपमा युरोपियन युनियनले नयाँ ग्लोबल गेटवे रणनीतिमार्फत् विश्व्यापी दीगो तथा लचिलो खाद्य प्रणालीको लागि काम गरिरहेको छ। गहिरिँदो चुनौतीहरुको सन्दर्भमासमेत युरोपियन युनियन उत्तरदायी, जिम्मेवार र विश्वासिलो निकायको रुपमा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

खाद्य सुरक्षामा रसियाको आक्रमकताले पार्ने प्रभावलाई न्यून गर्न, युरापियन युनियनले सदस्य राष्ट्रहरुसँग मिलेर चार खम्बे रणनीति तय गरेको छ। हामी चुनौती सामाना गर्न १) आपतकालीन राहतमार्फत् ऐक्यबद्धता, २) स्थानीय र दीगो उत्पादनको सुदृढीकरण र आयात निर्भरतामा न्यूनीकरण, ३) युक्रेनलाई कृषि सामग्री निर्यात व्यापार गर्ने वातावरण निर्माणको अवस्था सृजना, ४) साझेदारहरुसँग काम गर्दै प्रभावकारी बहुराष्ट्रियवादका लागि काम गर्ने। यसमा काम गर्नको लागि सन् २०२४ सम्मको लागि ८.३ बिलियन यूरो खर्च हुन्छ।

युरोपियन युनियन लामो समयदेखि नेपालको खाद्य सुरक्षामा सहायता गर्ने सक्रिय र नियमित साझेदार रहँदै आएको छ। युनियनले नेपाल खाद्य सुरक्षा अनुगमन र विश्लेषण प्रणाली स्थापनामा योगदानसमेत गरेको छ। विगत चार बर्षमा युरोपियन युनियनले नेपाल सरकारलाई प्रत्यक्ष रुपमा ४० मिलियन यूरोको बजेट सहायता उपलब्ध गराएको छ साथै दीर्घकालीन कृषि विकास रणनीतिमासमेत योगदान दिएको छ।

खाद्य सुरक्षा यो रणनीतिको महत्त्वपूर्ण तत्व हो। यसले ‘आत्मनिर्भर, दीगो, प्रतिस्पर्धी र समावेशी कृषिक्षेत्र जसले आर्थिक वृद्धि चलायमान बनाउने र खाद्य सम्प्रभुताका लागि सुधारिएको जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षाका लागि योगदान गर्न सक्ने’ लक्ष्य लिएको छ। 

खाद्य सुरक्षाको चार महत्त्वपूर्ण आयामहरुमध्ये पोषण एक हो। यस क्षेत्रमा युरोपियन युनियनले एक दशकभन्दा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएको छ। युरोपियन युनियन हाल नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनामा प्रत्यक्ष सहायता गर्ने एक मात्र विकास साझेदार हो। जुन हाल तेस्रो चरणको तहमा रहेको छ। युरोपियन युनियनकै सहायतामा नेपालमा पहिलो मानव दुग्ध बैंकको स्थापना सम्भव भएको थियो।

यी योजनासँगै, पोषण प्रवर्द्धनको विश्वव्यापी अभियानले सुझाए अनुरुप नेपाल कुपोषणसँग जुध्नको लागि तय गरिएको बहुक्षेत्रीय पद्धति अंगाल्ने सुरुको लहरमा उभिएको छ। पहिलो पटक नेपाल भ्रमणको दौरानमा मैले मानव दुग्ध बैंकको भ्रमण गर्न पाउँदा अत्यन्त सम्मानित महशुस भयो। यो नेपाल र युरोपियन युनियन मिलेर के उपलब्धि हुनसक्छ भन्ने एउटा उदाहरण हो।

त्यसकारण, यो पटकको भ्रमणबाट मैले तपाईंहरुको सुन्दर देशबाट लैजाने सन्देश एकदमै सरल छः युरोपियन युनियन र नेपालको सम्बन्ध निरन्तर बलियो भइरहनेछ र सँग–सँगै फक्रनेछन्। 
उटा उरपीलाइनेन–कमिसनर फर ईन्टरनेशनल पार्टनरसीप 
युरोपियन युनियन

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्