काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज बिहान ९ बजे देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने बताइएको छ।
बैठकका लागि सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै पदाधिकारीलाई खबर गरिसकेका छन्।
बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै अन्य राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।