काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
उनले आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन्।
बैठकमा सभामुख निर्वाचनको उम्मेदवारीका बारेमा निर्णय गर्ने कांग्रेस स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।