काठमाडौं– विमान दुर्घटनास्थलबाट हराएका दुईमध्ये एउटा शव फेला परेको छ। अझै एकको शव नभेटिँदा खोजीकार्य भइरहेको यती एयरलाइन्सले जानकारी दिएको छ।
आइतबार पोखरामा एटीआर जहाज दुर्घटना हुँदा १५ विदेशी र ५७ नेपालीसहित ७२ जनाको ज्यान गएको थियो।
जसमध्ये २२ ओटा शव पोखरा सनाखत गरिएको थियो भने ४८ वटा शव काठमाडौं शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको यती एयरलाइन्सले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।